नेप्सेमा गिरावट, ६ अर्ब १६ करोडको कारोबार - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

नेप्सेमा गिरावट, ६ अर्ब १६ करोडको कारोबार

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २८ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । आज पनि नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार १०।५० अंकले घटेर २७८५।७४ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका एक करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ९३४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज माया खोला हाइड्रोको शेयर सबैभन्दा बढी ५।७४ प्रतिशतले बढेको छ भने सानिमा लार्ज क्यापको शेयर ४।३२ प्रतिशतले बढेको छ । त्यस्तै केबीएल डिभेन्चर ८६ को शेयर मुल्य सबैभन्दा बढी ९।४८ प्रतिशतले घटेको छ भने सिक्लेस हाइड्रोको शेयर ७।२२ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार बलेफी हाइड्रोको ३४ करोड ११ लाख र युनाइटेड मोदी हाइड्रोको २७ करोड ४७ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

सम्वन्धित समाचारहरु