इजरायली आक्रमणमा परी गाजामा थप ५३ जनाको ज्यान गयो - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

इजरायली आक्रमणमा परी गाजामा थप ५३ जनाको ज्यान गयो

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ३० गते २०८२

इजरायली सेनाले गाजा सिटीमा आक्रमण तीव्र पार्दा एकैदिन ५३ जना प्यालेस्टिनीको ज्यान लिएको छ । आक्रमणमा तीनवटा आवासीय टावरसहित जम्मा १६ भवन पूर्ण रुपमा क्षति भएकोे अल जजिराले जनाएको छ ।गाजामा मात्र ३५ जनाको ज्यान गएकोे स्वास्थ्यकर्मीहरूले बताएका छन । भोकमरीका कारण थप दुई जनाको ज्यान गएसँगै युद्ध शुरू भएदेखि अहिलेसम्म कुपोषणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय २२ पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले गाजा सिटीको रेमाल क्षेत्रमा रहेको अल–काउथर टावरलाई निशाना बनाउँदै आक्रमण गरेको हो । लगातारको बमबारीका कारण लाखौ मानिस विस्थापित भएको खबरमा उल्लेख छ ।

सम्वन्धित समाचारहरु