बालेनको चुनावी अभियान आज नुवाकोट, धादिङ र गोरखामा - Pyuthan Online
भाद्र ९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

बालेनको चुनावी अभियान आज नुवाकोट, धादिङ र गोरखामा

प्युठान अनलाईन
प्युठान अनलाईन
फागुन १ गते २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह आज गोरखासहित तीन जिल्लामा चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बालेन आज नुवाकोट, धादिङ र गोरखामा कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्ने भएका हुन् । उनले गोरखा बजारमा आम नागरिक र पार्टी सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको बुर्लाकोटीले बताएका छन् ।
देशव्यापी भ्रमणमा रहेका बालेनले विभिन्न जिल्लामा पुगेर पार्टीको एजेन्डा प्रस्तुत गर्दै मतदातासँग संवाद गरिरहेका छन् ।

सम्वन्धित समाचारहरु