तिहारमा मौसम सामान्यतया सफा रहने - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

तिहारमा मौसम सामान्यतया सफा रहने

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २ गते २०८२

काठमाण्डौ – तिहारमा मौसम सामान्यतया सफा रहने भएको छ । तिहारका बेला देशका पहाडी भागका एक र दुई ठाँउमा छिटपुट पानी पर्न सक्ने र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भोलि लक्ष्मीपूजाका दिन देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकरदुई ठाँउमा फाटफुट वर्षाको सम्भावना रहेको छ । यसैगरी भाइटिकासम्म नै सबै प्रदेशका पहाडी भ–ूभागका एकरदुई ठाँउमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सम्वन्धित समाचारहरु