आज सुनचाँदीको भाउ घटबढ भएन - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आज सुनचाँदीको भाउ घटबढ भएन

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र २२ गते २०८२

काठमाण्डौ – आज सुनचाँदीको भाउ यथावत् रहेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको भाउ शुक्रबार जस्तै तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ लगातार तीन कारोबार दिन स्थिर रहेको हो । बिहीबार पनि सुनको भाउ तोलाको २ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि यथावत् छ । चाँदी आज तोलाको ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रबार पनि चाँदीको भाउ तोलाको ४ हजार ८३० रुपैयाँ रहेको थियो ।