स्वर्गद्वारीमा शिवानन्द पौडेल प्रथम - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

स्वर्गद्वारीमा शिवानन्द पौडेल प्रथम

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १४ गते २०८१

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकामा कक्षा ८ को आधारभूत तहको लिएको नगरस्तरिय परीक्षामा स्वर्गद्वारी एकडेमीका विद्यार्थी शिवानन्द पोडेलले ३.८६ जिपिए ल्याएर नगरप्रथम भएका छन ।

त्यस्तै द्धितिय पनि सोहि विद्यालयका दिपक केसीले ३.७८ जिपिए लिई नगर द्वितीय भएका छन भने लोक चेतना एकेडेमीका टिकाराम नेपालीले नगर ३.७६ जिपिए ल्याई नगर तृतीय भएका छन । स्वर्गद्वारी नगरपालिकामा १९ वटा विद्यालयहरूबाट जम्मा ७६४ परिक्षार्थीहरूले परीक्षा दिएका थिए ।

जसमध्ये १९२ विद्यार्थी मात्र उत्तीर्ण भएका छन । स्वर्गद्वारी नगरपालिका प्यूठानले गत फागुन २५ गतेदेखि सञ्चालन गरेको उक्त कक्षाको नगरस्तरिय परीक्षाको नतिजा चैत्र १३ गते प्रकाशन गरेको हो ।

सम्वन्धित समाचारहरु