रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपालसहित केही पक्राउ, दुर्गा प्रसाईं फरार - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपालसहित केही पक्राउ, दुर्गा प्रसाईं फरार

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १५ गते २०८१

काठमाण्डौ – काठमाण्डौको तीनकुने क्षेत्रमा हिजो भएको हिंसात्मक प्रदर्शनको नेतृत्व गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपालसहित ५० जनाभन्दा बढी पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आन्दोलनको कमान्डर भनिएका दुर्गा प्रसाईं भने फरार छन् ।

काठमाण्डौ प्रहरीले अमानवीय, अमर्यादित तथा गैरकानूनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याइ कानूनअनुसार कारबाही गरिने जनाएको छ । 

सम्वन्धित समाचारहरु