आज थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ, २२ असार । देशभरको मौसम आंशिक बदली रहेको छ । मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको छ । ताप्लेजुङ, दोलखा र नुवाकोट आसपासका एकदुई ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । महाशाखाका मौसमविद् डेविड ढकालका अनुसार आज