सम्पादकीय - Pyuthan Online - Page 19
जेठ २१ गते २०८३

सम्पादकीय

ब्रेकिङ न्यूज असार २३ गते २०८२

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

शम्भु सुनार

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
असार २२ गते २०८२ प्युठान अनलाईन

एकै परिवारका ४ जनाको हत्या, घटनामा संलग्न रहेको आरोपमा ज्वाइँ पक्राउ

असार २२, काठमाण्डौ – भोजपुरको रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानीको बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२, हेलौछाका ज्वाइँ नाता पर्ने राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेको र उनी आफैले गएराति फोन गरेर प्रहरीमा खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनापछि ओख्रेमा रहेको अस्थायी प्रहरी चौकीबाट टोली

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार २२ गते २०८२ प्युठान अनलाईन

आज थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ, २२ असार ।  देशभरको मौसम आंशिक बदली रहेको छ । मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको छ । ताप्लेजुङ, दोलखा र नुवाकोट आसपासका एकदुई ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । महाशाखाका मौसमविद् डेविड ढकालका अनुसार आज

पुरा पढ्नुहो
समाचार
असार १८ गते २०८२ शम्भु सुनार

झिमरुकको ओखरकोटमा चोयाचित्रा तालिम सम्पन्न

प्यूठान। जिल्लाको झिमरुक गाउँपालिका ५ ओखरकोटमा चोयाचित्रा सम्बन्धि एक महिने तालिम सम्पन्न भएको छ । उद्यमीलाई प्रवर्दन गर्न र आर्थिक विस्तारमा जोड्ने उदेश्यले सञ्चालन गरिएको तालिम बुधबार सम्पन्न गरिएको हो । तालिमले गाउँपालिकाबासीहरुमा रहेका उद्यमीहरुलाई थप स्वरोजगार र जीवन सहज बनाउने गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । यस्ता कार्यले यस क्षेत्रमा रहेका बासँ,

पुरा पढ्नुहो
शिक्षा
असार १६ गते २०८२ शम्भु सुनार

प्यूठानमा झिमरुकको सर्वोदय मावि एसइईमा पहिलो

प्युठान । प्यूठानमा एसइईको नतिजामा झिमरुक गाउँपालिका– २ मा रहेको सर्वोदय माध्यमिक विद्यालय गडेरपानिको सामुदायिक बिद्यालय तर्फ पहिलो भएको छ। एसइई परीक्षा २०८१ को नतिजामा सर्वोदय माध्यमिक विद्यालय गडेरपानिले ९५.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण बनाउदै जिल्लामा प्रथम भएको हो। गतवर्ष सन्तोषजनक नतिजा हासिल गर्न नसकेको बिद्यालयले यसपटक भने एसइईमा २४ विद्यार्थी सहभागी भएकामध्ये २३ जना उत्तीर्ण

पुरा पढ्नुहो
समाचार
असार १५ गते २०८२ प्युठान अनलाईन

आज धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाण्डौ, १५ असार ।  हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

पुरा पढ्नुहो
लेख /रचना
असार १४ गते २०८२ प्युठान अनलाईन

एसईई परिक्षामा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण

प्युठान। यस वर्षको एसईईमा परिक्षामा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। शुक्रवार साझ सार्बजनिक २०८१ सालको परीक्षाको प्रारम्भिक नतिजाले यस्तो देखाएको जिल्ला शिक्षा बिकास समन्वय इकाइ प्यूठानले जनाएको छ। गत वर्ष १२.२७ प्रतिशत नतिजा थियो । नियमिततर्फ परीक्षा दिएका ३ हजार ४६९ जना, साधारण तर्फ ग्रेडवृद्धि १ हजार २३६ जना, प्राविधिक धार तर्फ १९६

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार ८ गते २०८२ प्युठान अनलाईन

कैलालीमा देवरद्वारा १६ दिनकी सुत्केरी भाउजुको हत्या

धनगढी, असार ८ — कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा १६ दिनअघि मात्रै शिशु जन्माएकी १९ वर्षीया तुलसी नाथ मृत अवस्थामा फेला परेकी छिन्। तीन दिनअघि बिहानै घरनजिकैको नालीमा उनको शव भेटिएको थियो।शुरुमा रहस्यमय देखिएको घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले उनको २० वर्षीय देवर नवीन नाथलाई हत्या आरोपमा पक्राउ गरेको छ। घटनाको दिन तुलसीले शिशुलाई खोप लगाएर

पुरा पढ्नुहो
समाचार
असार ७ गते २०८२ शम्भु सुनार

झिमरुकमा योजना बैंक बनाएर विकास योजना गर्ने निर्णय

शनिबार ,असार ७ गते। जिल्लाको झिमरुक गाउँपालिकाले विकास निर्माणका योजनाहरु संचालन गर्दा अवको समयमा योजना बैंक मार्फत गर्ने निर्णय गरेको छ । शनिवार पालिकाको १८ औँ गाउँसभाले भौतिक पूर्वाधार निर्माणका योजनाहरुलाई निश्चित मापदण्ड बनाएर मात्र संचालन गर्ने नीति ल्याएको अध्यक्षको सचिवलायले जनाएको छ । पूर्वाधार विकासको बजेटलाई तलमाथी नहोस र परेको योजना खर्च होस भनी

पुरा पढ्नुहो
समाचार
असार ७ गते २०८२ शम्भु सुनार

झिमरुक गाउँपालिकाद्वारा लोगो सार्वजनिक

शनिबार ,असार ७ गते। जिल्लाको झिमरुक गाउँपालिकाले आफ्नो लोगो सार्वजनिक गरेको छ । लोगो बनाउन प्रस्ताव आह्वान गरिएको अनुसार पेश गरिएका लोगो मध्ये झिमरुक गाउँपालिका ५ मच्छी बस्ने सृजना पौडेलले तयार गरेको लोगो उत्कृष्ट भएकोले उक्त लोगोलाई गाउपालिकाले सार्वजनिक गरेको हो। लोगो भनेको पहिचाहन भएकाले हामीले पनि गाउपालिकाको आफ्नै लोगो बनाएको अध्यक्ष पित बहादुर महत्तरा

पुरा पढ्नुहो