सम्पादकीय - Pyuthan Online - Page 18
भाद्र २८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सम्पादकीय

ब्रेकिङ न्यूज असार ३२ गते २०८२

काठमाडौँ महानगरको नगरसभा बस्दै, नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुने

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
असार ३२ गते २०८२ प्युठान अनलाईन

प्युठानमा एक पुरुषद्वारा पूर्व श्रीमतीको हत्या

प्युठान। प्युठानमा आफन्तको घरमा बस्न गएकी एक महिलाको आफ्नै पूर्व श्रीमानले चक्कु प्रहार गरी हत्या गरेका छन्।सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मनी बरालको हत्या उनका पूर्व पति लिलबहादुर बरालले गरेका हुन्। हत्या अभियोगमा ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लिलबहादुरलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपेश बस्यालले जानकारी

पुरा पढ्नुहो
समाचार
असार ३२ गते २०८२ प्युठान अनलाईन

प्यूठानबाट एकल महिलाको ‘रातो अबिर अभियान

प्यूठान । “श्रीमान् गुमाएपछि जिन्दगी सकिँदैन, अब हामी चुप बस्दैनौं,” प्यूठानकी एक ६० वर्षीया महिलाको यो आवाज अहिले जिल्लाका एकल महिलाहरूको अभियान बनेको छ। प्यूठानमा एकल महिलाहरूको पहलमा सुरु भएको ‘रातो अबिर अभियान’ले समाजमा जरो गाडेको विभेदकारी सोचविरुद्ध बहस मात्र हैन, कार्यान्वयनको अभ्यास पनि थालेको छ। प्यूठानको जुम्रीमा सामाजिक विकास डिभिजन कार्यालयले आयोजना गरेको दुईदिने

पुरा पढ्नुहो
समाचार
असार ३१ गते २०८२ प्युठान अनलाईन

पाँच खेलको टेस्ट शृङ्खलामा भारत इङ्ग्ल्यान्डसँग २२ रनले पराजित

३१  असार । बेलायतको लड्समा भएको पाँच खेलको तेस्रो टेस्ट क्रिकेटको अन्तिम दिन इङ्ग्ल्यान्डले भारतलाई २२ रनले हराएको छ । भारतलाई १७० रनमा अलआउट गर्दै घरेलु टोलीले खेल जितेको हो । जीतसँगै इङ्ग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ । यसअघि बेन स्टोक्सको टोलीले भारतलाई पाँच विकेटले हराएको थियो । विदेशी भूमिमा

पुरा पढ्नुहो
समाचार
असार ३१ गते २०८२ प्युठान अनलाईन

आज लुम्बिनी प्रदेशसहित केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना

३१ असार । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ६२.६ मिलिमिटर पानी परेको छ । राति खोटाङ, उदयपुर, ओखलढुङ्गा र आसपासमा बाढी आउने गरी पानी परेको थियो । आज दिउँसो पनि सबै प्रदेशका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले

पुरा पढ्नुहो
समाचार
असार २८ गते २०८२ प्युठान अनलाईन

फिफाले एन्फामाथि लगाएको कोष नियन्त्रणको बन्देज हटायो

काठमाण्डौ – विश्व फुटबल महासङ्घ (फिफा)ले नेपालमाथि लगाएको कन्ट्रोल फन्डिङ अर्थात् कोष नियन्त्रणको बन्देज हटाएको छ । चार वर्षपछि गएको बिहीवार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको बन्देज हटाएको एन्फाले जानकारी दिएको छ । एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक

पुरा पढ्नुहो
समाचार
असार २८ गते २०८२ प्युठान अनलाईन

बेलपत्रश्र्वरी मन्दिरमा ५०० विरुवा बृक्षारोपाण

प्यूठान । प्यूठान नगरपालिका १ क्वाडी बेलुवामा रहेका बेलपत्रश्र्वरी मन्दिरमा ५०० विरुवा बृक्षारोपाण गरिएको छ । शनिवार व्यवस्थापन समितिको आयोजनामा पदाधिकारी र प्युठान न.पा.१ र २ को स्थानीयहरुको सक्रिय भुमिकामा बन डिभिजन कार्यालय प्यूठानले दिएको विभिन्न बोटविरुवाहरु मन्दिर परिसरमा बृक्षारोपण गरिएको मन्दिर संरक्षक बेद प्रसाद पौडेलले जानकारी दिनुभयो । लगाइएका विरुवाहरुमा बेल , टिमुर दाल्चिन

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार २५ गते २०८२ प्युठान अनलाईन

रसुवा बाढीमा बेपत्ताको खोजीकार्य जारी

काठमाडौँ, २५ असार । नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार २५ गते २०८२ प्युठान अनलाईन

दाङको घोराहीमा पेस्तोल सहित एक युवक पक्राउ 

२५ असार । दाङमा पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका– ३ फलाँटे घरभइ हाल घोराही उपमहानगरपालिका–१५ विपि चोक नजिकै बस्दै आएका अजय बिक रहेको प्रहरीले जनाएको छ । लोटस ट्रेनिङ सेन्टरको होस्टेलमा बस्दै आएका बिकसंग हतियार रहेको गोप्य सूचनाको आधारमा गएको प्रहरीले खानतलासी गर्दा खाटमुनि लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरेको हो ।  वडा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार २४ गते २०८२ प्युठान अनलाईन

रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारको उद्धार

काठमाडौँ । नेपाली सेनाले रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरुको उद्धार गरेको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको हो । बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ ।

पुरा पढ्नुहो