सम्पादकीय - Pyuthan Online - Page 20
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सम्पादकीय

समाचार असार ७ गते २०८२

झिमरुकमा योजना बैंक बनाएर विकास योजना गर्ने निर्णय

शम्भु सुनार

पुरा पढ्नुहोस
समाचार
असार ७ गते २०८२ शम्भु सुनार

झिमरुक गाउँपालिकाद्वारा लोगो सार्वजनिक

शनिबार ,असार ७ गते। जिल्लाको झिमरुक गाउँपालिकाले आफ्नो लोगो सार्वजनिक गरेको छ । लोगो बनाउन प्रस्ताव आह्वान गरिएको अनुसार पेश गरिएका लोगो मध्ये झिमरुक गाउँपालिका ५ मच्छी बस्ने सृजना पौडेलले तयार गरेको लोगो उत्कृष्ट भएकोले उक्त लोगोलाई गाउपालिकाले सार्वजनिक गरेको हो। लोगो भनेको पहिचाहन भएकाले हामीले पनि गाउपालिकाको आफ्नै लोगो बनाएको अध्यक्ष पित बहादुर महत्तरा

पुरा पढ्नुहो
बिश्व
जेठ ३० गते २०८२ प्युठान अनलाईन

एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्यो

एजेन्सी ः एयर इन्डियाको विमान दुर्घटनामा मुत्यु हुनेको संख्या २६५ पुगेको छ। अहमदाबादबाट लण्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर बिहीबार दुर्घटना भएको थियो। प्रहरीका अनुसार हालसम्म २६५ शव सिभिल अस्पतालमा ल्याइएको छ। जहाजमा २४२ यात्रु सवार थिए। तीमध्ये २४१ जनाको मृत्यु भइसकेको छ भने घाइते एकजनाको उपचार भइरहेको छ। ज्यान गुमाउने अन्यमा अहमदाबादको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ २३ गते २०८२ प्युठान अनलाईन

एक युवकद्वारा आफ्नै बुवा र छिमेकीको हत्या

काठमाडौं २२ गते ।नवलपरासीको सुनवलमा युवकले दुई जनाको हत्या गरेका छन् । सुनवल नगरपालिका–२ अवरहियाका २७ वर्षीय खेमराज थारूले बुवा ५० वर्षीय जयराम थारूको कोदालो प्रहार गरी हत्या गरेका हुन् । घटनालगत्तै सोधिखोजी गर्न पुगेका छिमेकी ७० वर्षीय नाधु धरिकारलाई पनि थारुले कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी

पुरा पढ्नुहो
शिक्षा
जेठ २२ गते २०८२ प्युठान अनलाईन

गौमुखीद्वारा अन्तरजातीय विवाह गरेका जोडीलाई सम्मान

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिकाले अन्तरजातीय विवाह गरेका जोडीलाई सम्मान गरेको छ । बुधबार जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा गौमुखी गाउपालिका भित्र अन्तरजातीय विवाह गरेका ७८ जोडिलाई एक कार्यक्रमको विच सम्मान गरेको हो । समाजमा एकता हुनु विकासको गति लिनु जस्तै भएकाले सबै मानिसको काटे रगत रातो हुने भएकाले हामी एकरुपता हुनु

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ २१ गते २०८२ प्युठान अनलाईन

रोल्पामा रुखको मुढा लागेर एक महिलाको मृत्यु

रोल्पा । रोल्पामा रुखको मुढा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका–६ कालिमाटी सामुदायिक वनमा रुख काट्ने क्रममा मुढा पल्टिएर लाग्दा महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका वडा नम्बर–६ उपल्लो गुम्चालकी २६ वर्षीया प्रतिक्षा बुढाथोकी प्रहरीले जनाएको छ । उक्त वडाको निल बहादुर बिष्टल उत्तिसको रुख ढाली मुढा काट्ने

पुरा पढ्नुहो
खेलकुद
जेठ १९ गते २०८२ प्युठान अनलाईन

हङकङ र लाओससँगकाे फुटबलका लागि नेपाली टाेली घाेषणा

  जेठ १९ ,काठमाण्डाै – हङकङसँगको मैत्रीपूर्ण फुटबल र लाओससँगको एएफसी एशियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रसले आज २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीको कप्तानमा किरण चेम्जोङ छन् । टोलीमा कुशल देउवा र सृजनराज गौतम पहिलो पटक परेका छन् । नेपालले हङकङसँग

पुरा पढ्नुहो
अन्तर्बार्ता
जेठ १९ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

काठमाण्डौं,१९ जेठ । आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ ।

पुरा पढ्नुहो
समाचार
जेठ १९ गते २०८२ प्युठान अनलाईन

सार्वजनिक यातायात ठप्प, यात्रु मारमा

प्यूठान अनलाईन न्यूज डेक्स । यातायात व्यवसायीहरूको आन्दोलनले सार्वजनिक यातायात ठप्प भएको छ । बन्दका कारण आज बिहानैबाट काठमाडौं उपत्यका, प्यूठान लगायत देशभरको जनजीवन प्रभावित बनेको छ । व्यवसायीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । जसको प्रत्यक्ष मारमा यात्रु परेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अनुसार, ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय

पुरा पढ्नुहो
खेलकुद
जेठ १९ गते २०८२ प्युठान अनलाईन

आजदेखि विश्वकप लिग टू शुरू, सुरुवातमा नेपाल र स्कटल्याण्ड खेल्दै

काठमाण्डौ – विश्वकप लिग टू अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डसँगको तीन देशीय शृङ्खला आजदेखि शुरू हुँदैछ । नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डको खेल नेपाली समयअनुसार बेलुका पौने ४ बजे शुरू हुनेछ । नेपाली टोली एक हप्ता अघिदेखि  स्कटल्याण्डमा छ । नेपाली राष्ट्रिय टोलीले  ७ महिनापछि एकदिवसीय खेल्न लागेको हो ।

पुरा पढ्नुहो