स्थानिय-प्रदेश - Pyuthan Online - Page 6
असाेज १९ गते २०८२

स्थानिय-प्रदेश

शिक्षा जेठ ५ गते २०८२

अखिल (क्रान्तिकारी) प्यूठानद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

शम्भु सुनार

पुरा पढ्नुहोस
समाचार
जेठ ५ गते २०८२ प्युठान अनलाईन

प्यूठानमा अलपत्र योजनाको विषयमा नागरिक सरोकार समाजको ध्यानाकर्षण

प्यूठान । जिल्लामा लामो समयदेखि अलपत्र रहेका योजनाहरुको विषयमा चासो दिदै नागरिक सरोकार समाज प्यूठानले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । आईतबार समाजका संयोजक सुमन सुवेदीको नेतृत्वको टोलीले जिल्ला अस्पतालको नयाँ भवन, वाग्दुला–भिमगिठे सडक, भिंगृ, बेलबास पुल, अलपत्र खानेपानी आयोजना, अधुरा र अलपत्र पुल लगायत योजना सम्पन्न गराउन ध्यानाकर्षण गराएको हो

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख ३१ गते २०८२ सन्तोष सुनार

प्युठानमा करेन्ट लागेर एक पुरुषको मृत्यु

प्युठान। प्युठानमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । प्युठान नगरपालिका–७, गाँजुरी स्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक हेरालु वर्ष ४७ का चित्रबहादुर के.सी.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशब पौडेलले जानकारी दिए । वाटर फाउन्टेनको मर्मतका क्रममा मंगलवार साँझ के.सी. लाई करेन्ट लागेर तत्कालै उपचारका लागि प्युठान अस्पताल पुर्‍याए

पुरा पढ्नुहो
राजनिति
वैशाख ३० गते २०८२ प्युठान अनलाईन

वाईसियल प्युठानको अध्यक्षमा सुरेश विश्वकर्मा

बैशाख ३० गते ,प्युठान। नेकपा माओवादी केन्द्रका सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल, प्युठानको अध्यक्षमा गौमुखी गाउपालिका निवासी सुरेश विश्वकर्मा निरविरोध निर्वातिच भएका छन ।मंगलबार जुम्रमिा रहेको आयुष्मा होटेलमा सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको हो। त्यस्तै उपाध्यक्षहरूमा किरण खड्का प्युठान नगरपालिका , बसन्त विक झिमरुक र डम्मर खड्का

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २८ गते २०८२ सन्तोष सुनार

भिगृमा तिनतले घर ३१ फिट पछाडी स¥यो

बैशाख २८ गते ,प्यूठान । प्यूठानको भिगृमा तिनतले घर ३१ फिट पछाडी सारीएको छ । स्वर्गद्वारी नगरपालिका ४ भिगृ बजारमा रहेको घरधनी राज कुमार श्रेष्ठको घर पहिलेको ठाउबाट जुरुक्क उठाएर ३१ फिट पछाडी सारीएको हो । बजारमा सवारीसाधन आवतजावत गर्न सजिलो तथा पैदल यात्रीलाई सहजताको लागी डबल लाईन गर्नुपर्ने अवस्थामा घरलाई के डब्लु जेठ लिफ्टिङ्ग

पुरा पढ्नुहो
राजनिति
वैशाख २७ गते २०८२ सन्तोष सुनार

गणतन्त्रको रक्षा गर्नु हाम्रो आवश्यकता हो ः दुर्गा पौडेल

बैशाख २७ गते ,प्यूठान । गणतन्त्रको रक्षा गर्नु हाम्रो आवश्यकता रहेको राष्ट्रिय जनमोर्चाको केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले बताएकी छिन । शनिवार “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ संघिता खारेज गरौ” भन्ने मुल नाराको साथ प्रतिगामी खतराको विरुद्ध संघर्ष गरौँ गणतन्त्रको रक्षा गरौ राष्ट्रिय जनमोर्चा जिल्ला समिती प्यूठानद्वारा आयोजित स्वर्गद्वारी नगरपालिका ४ जिमुर पाटामा भएको पालिका स्तरीय

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २६ गते २०८२ सन्तोष सुनार

माओवादी केन्द्रका नेता माधव सापकोटा बैशाख ३० गते प्यूठान आउदै

बैशाख २६ गते ,प्यूठान । प्रतिनिधी सभाका सदस्य एवम् नेकपा माओवादी केन्द्रका प्रभावसाली नेता माधव सापकोटा (सुबोध ) प्यूठान आउने भएका छन । नेकपा माओवादी केन्द्रको सहायक संगठन,योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसेल) प्यूठानको ५औं जिल्ला सम्मेलनको प्रमुख अथितिको रुपमा सापकोटा यहि बैशाख ३० गते आउन लागेको योङ्ग कम्युनिष्ट लिग नेपाल प्यूठानका संयोजक मोहन परियारले जानकारी

पुरा पढ्नुहो
समाचार
वैशाख २५ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारीमा सामुदायीक विद्यालयका प्र.अ.को छेडापोखरामा बैठक सम्पन्न

बैशाख २५ गते , प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपािलमा रहेका सामुदायीक विद्यालयका प्र.अ.हरुको स्वर्गद्वारी नगरपािलका वडा नं.९ छेडापोखरामा रहेको छेडापोखरा प्रा .बि.मा बैठक सम्पन्न गरिएको छ । विहिवार स्वर्गद्वारी नगरपालिका शिक्षा शाखाको आयोजनामा स्वर्गद्वारी नगरपालिको वडा नं. ३–९ वडामा रहेका सामुदायीक विद्यालयको प्र.अ.हरुलाई छेडापोखरामा घुम्ति प्र.अ. बैठक गरिएको हो । बैठकमा शिक्षकहरुको माग सहित शिक्षा

पुरा पढ्नुहो
समाचार
वैशाख २५ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता

बैशाख २५ गते ,प्युठान। विश्व रेडक्रस दिवसको अवसरमा स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानमा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ। विहिवार “मानवताको पक्षमा ” “ ON THE SIDE OF HUMANITY ” भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल स्वर्गद्वारी बहुमुखी क्याम्पसको आयोजना र स्वर्गद्वारी बहुमुखी क्याम्पसको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा स्वःहेनरी ड्युनाको फोटोलाई

पुरा पढ्नुहो
समाचार
वैशाख २४ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी वडा नं. ५ सारीले क्यालेण्डर विमोचन

बैशाख २४ गते , प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ५ सारीले वडाको क्यालेण्डर विमोचन गरेको छ । बुधबार वडाले एक कार्यक्रमको बिच नयाँ वर्ष २०८२ सालको क्यालेण्डर विमोचन गरेको हो । क्यालेण्डरमा वडामा रहेका पर्यटन स्थल सारी भुवनोट ( मिनि मुस्ताङ) , मन्दिर , जनप्रतिनिधीले गरेका विकास निर्माणका काम , २०४९ साल ,०५४

पुरा पढ्नुहो