समाचार - Pyuthan Online - Page 17
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

ब्रेकिङ न्यूज असाेज २९ गते २०८२

विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरू

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
असाेज २९ गते २०८२ प्युठान अनलाईन

आजको मौसम कस्तो छ ? थाहा पाउनुहोस्

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका

पुरा पढ्नुहो
खेलकुद
असाेज २६ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारीमा सातौँ मेयर कप २०८२ उद्घाटन

प्यूठान । स्वर्गद्वारी नगरपािलकामा सातौँ मेयर कप २०८२ को उद्घाटन गरिएको छ । आईतबार राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद भन्ने मुल नाराको साथ स्वर्गद्वारी नगर खेलकुद विकास समितिको आयोजना र स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोगमा खेलकुद मैदान बाझिँपुरमा नगर प्रमुख टेक प्रसाद भण्डारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन खेलकुद कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत केशवराज भट्टराईले

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २६ गते २०८२ प्युठान अनलाईन

पर्सा र बारामा हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु हुँदै

काठमाण्डौ – सरकारले पर्सा र बाराको हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु गर्दैछ । हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबैलाई खोप दिन लागिएको हो । पर्सामा आजदेखि र बारामा भोलिदेखि खोप दिन थालिने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोपशाखाले जनाएको छ । खोपशाखा प्रमुख डा। अभियान गौतमले हैजाविरुद्धको खोप बजारमा किनेर

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २६ गते २०८२ प्युठान अनलाईन

जीवित बन्धकहरूको नयाँ सूचीमा विपीन जोशी

काठमाण्डौ – हमास लडाकु समूहको गाजामा बन्धक बनाएकामध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ । यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीएनएनले प्रकाशित गरेको थियो । तर अहिले वासिङ्टन पोस्टले जीवित २२ जनाको सूचीमा नेपालका विपीन जोशी पनि समेटेको छ । दुई सय ५१ जनामध्ये गाजामा

पुरा पढ्नुहो
खेलकुद
असाेज २४ गते २०८२ प्युठान अनलाईन

जापानमाथि नेपालको ५ विकेटको जित

काठमाडौँ । नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ । आइसीसी पुरुष टी(२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत जापानले दिएको १३२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ३८ रन बनाए भने गुलशन झाले अविजित २८ रन बनाएका थिए

पुरा पढ्नुहो
खेलकुद
असाेज २४ गते २०८२ प्युठान अनलाईन

नेपाल र जापान एशियन टी ट्वान्टी विश्वकप छनोटको सुपर ६ मा प्रवेश

प्यूठान अनलाईन न्यूज डेक्स । नेपाल र जापान आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको सुपर ६ मा प्रवेश गरेका छन् । अस्ति जापानले कुवेतलाई ५ विकेटले हराएसँगै नेपाल पनि सुपर ६ मा प्रवेश गरेको हो । समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । नेपाल नेट रनरेटको आधारमा शीर्ष

पुरा पढ्नुहो
बिबिध
असाेज २४ गते २०८२ प्युठान अनलाईन

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाण्डौ – मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन शुरु भएको हो । प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड

पुरा पढ्नुहो
खेलकुद
असाेज २४ गते २०८२ प्युठान अनलाईन

चकचकेमा असोज २५ गते देखी २७ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुदै

प्युठान । जिल्लाको माण्डवी गाउँपालिका ५ चकचकेमा २५ गते देखी २७ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। चकचके युवा क्लबले आफ्नो दोस्रो वार्षिक उत्सबको अवसरमा चकचके कोल्वट स्थित खेल मैदानमा हुन लागेको क्लवका अध्यक्ष डम्बर बहादुर खड्काले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । यस खुल्ला भलिबल प्रतियोगितामा पुरुष र महिलाको समूहले भाग

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २३ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ अहिले सम्मकै उच्च ः तोलाको २ लाख ३९ हजार नाघ्यो

काठमाण्डौँ। लगातार बढिरहेको सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको भाउ एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो । यसअघि शुक्रवारदेखि सुनको भाउमा कीर्तिमान बन्दै आएको छ ।

पुरा पढ्नुहो