समाचार - Pyuthan Online - Page 31
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

ब्रेकिङ न्यूज श्रावण ६ गते २०८२

स्वर्गद्वारी नगरपालिकाद्वारा ११३३ विद्युतीय चुल्हो वितरण

सन्तोष सुनार

पुरा पढ्नुहोस
शिक्षा
श्रावण ६ गते २०८२ सन्तोष सुनार

दारी ग्याङ प्युठानद्वारा सरस्वती आधारभुत विद्यालयका ५० जना विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री हस्तान्तरण

प्यूठान । दारी ग्याङ प्युठानले सरस्वती आधारभुत विद्यालयका ५० जना विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार दारी ग्याङ प्युठानको आयोजनामा एक कार्यक्रमका विच मल्लरानी गाउपालिका ३ बन्चरेमा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत ५० जना विपन्न विद्यार्थीहरुलाई झोला सहित शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको अध्यक्ष जीवन खनालले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । शिक्षा भनेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ४ गते २०८२ प्युठान अनलाईन

रोल्पामा पहिरोले घर पुरिदा एकको मृत्यु

४ साउन, रोल्पा । रोल्पामा पहिरोले घर पुरिदा एकको मृत्यु भएको छ । आईतबार अविरल वर्षाका कारण थबाङ गाउँपालिका–४ थापा खर्कमा विहान ६ बजे पहिरोले गोठे घर्तीको घर भत्किदा घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घर्ती भान्सा कोठामा बसेको बेला पुरिएर मृत्यु भएको बताईएको छ । मृतकको खुट्टा मात्रै देखिएकाले वडाध्यक्ष,

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ४ गते २०८२ प्युठान अनलाईन

अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गरेका छन् । साथै उनले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ४ गते २०८२ प्युठान अनलाईन

पर्वतको लाङ्दीमा पहिरोमा पुरिएका दम्पत्तिको शव भेटियो

  साउन ४ ,काठमाण्डौ – पर्वतको मोदी गाउँपालिका–३ देउराली लाङ्दीमा पहिरोमा पुरिएका दम्पत्तिको शव भेटिएको छ । आज बिहान घरमाथीबाट पहिरो झरेको थियो । पहिरोबाट ७० वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती विष्णुमतीको शव निकालेको प्रहरीले जनाएको छ । मृतकको बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नुअघि नै घरबाट निस्कन सफल भएको प्रहरी निरीक्षक रामप्रसाद

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ४ गते २०८२ प्युठान अनलाईन

देउखुरीमा पार्किङ गरिएको गाडी ब्याक हुँदा एक जनाको मृत्यु

दाङ, ४ साउन । देउखुरीमा पार्किङ गरेको गाडी ब्याक हुँदा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ सुनखोलीमा पार्किङका लागि राखिएको बोलेरो जीप ब्याक भएपछि दुर्घटना भएको हो । गाडीबाट च्यापिएर लमही–५ सुनखोली निवासी २१ बर्षिय राकेश कुमार बानियाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लु ३ च ४८१४ नम्बरको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार ३२ गते २०८२ प्युठान अनलाईन

काठमाडौँ महानगरको नगरसभा बस्दै, नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आज नगरसभा बस्दैछ ।नीति तथा कार्यक्रम र समीक्षा प्रतिवेदनमाथि छलफल गर्न आज दिउँसो २ बजे नगरसभाको बैठक बोलाइएको हो । उक्त बैठकमा नगरसभा सदस्यहरूले आफ्नो धारणा तथा संशोधन हाल्ने कार्यसूचीमा रहेको छ । नगरसभा बैठकमा नीति तथा कार्यक्रम, बजेट, विनियोजन ऐन र आर्थिक ऐनमाथि विस्तृत छलफल र निर्णय समेत हुने बताइएको

पुरा पढ्नुहो
समाचार
असार ३२ गते २०८२ प्युठान अनलाईन

अर्घाखाँचीको धनचौरमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गयो

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । हिजो घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उहाँकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो । रोजा तुसारेपानीमा गएका श्रीमान्, श्रीमती समयमै घर नफर्किएपछि

पुरा पढ्नुहो
समाचार
असार ३२ गते २०८२ प्युठान अनलाईन

पानी पर्ने क्रम भोलिदेखि थप बढ्ने सम्भावना

३२ असार ।  मनसुनको न्यूनचापीय प्रणाली सक्रिय भएसँगै मधेशमा पानी पर्न थालेको र योक्रम भोलिदेखि थप बढ्ने सम्भावना रहेको जल तaथा मौसम विज्ञान विभागले जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँ तथा अन्य प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार ३२ गते २०८२ प्युठान अनलाईन

प्युठानमा एक पुरुषद्वारा पूर्व श्रीमतीको हत्या

प्युठान। प्युठानमा आफन्तको घरमा बस्न गएकी एक महिलाको आफ्नै पूर्व श्रीमानले चक्कु प्रहार गरी हत्या गरेका छन्।सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मनी बरालको हत्या उनका पूर्व पति लिलबहादुर बरालले गरेका हुन्। हत्या अभियोगमा ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लिलबहादुरलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपेश बस्यालले जानकारी

पुरा पढ्नुहो