मल्लरानी तेस्रो खाना महोत्सव सम्पन्न
बैशाख २ गते ,प्यूठान । प्यूठान तेस्रो मल्लरानी खाना महोत्सव मङ्गलबार सम्पन्न भएको छ। पहिलो दिन पानी परेको कारण केही प्रभावित भए पनि दोस्रो र तेस्रोदिन कार्यक्रममा जनमानस उल्लेखनीय सहभागिता रहेको मल्लरानी बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिए । मल्लरानीको सकारात्मक प्रचारप्रसार भएको, स्थानीय खानाको परिकार तथा स्थानीय उत्पादन बस्तुको बजारीकरण र प्रबर्द्धन