रोल्पाकोमा चट्याङ लागेर भैसीको मृत्यु - Pyuthan Online
असार १५ गते २०८२

रोल्पाकोमा चट्याङ लागेर भैसीको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

चैत्र १० रोल्पा,

प्यूठान अनलाईन न्यूज डेक्स । रोल्पाको परिवर्तन गाउँपालिकामा चट्याङ लागेर भैसीको मृत्यु भएको छ । सनिवार साझ ७ बजेको समयमा रोल्पाको परिवर्तन गाउँपालिका ४ सिरुवाली भन्ने स्थानमा चट्याङ लागेर भैसीको मृत्यु भएको हो ।

गम बहादुर ओलीको गोठमा चट्याङ पर्न जादाँ गोठमा रहेको एउटा भैसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाछावाङका प्रहरी नायव निरिक्षक सुरेन्द्र कुमार चौधरीले जानकारी दिनु भएको छ ।

सम्वन्धित समाचारहरु