रोल्पामा भेटिएको सकेट बम डिस्पोज - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

रोल्पामा भेटिएको सकेट बम डिस्पोज

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ६ गते २०८२

जेष्ठ ६ रोल्पा । रोल्पामा भेटिएको सकेट बम डिस्पोज गरिएको छ । जिल्लाको त्रिवेणि गाउँपालिका वडा नं. २ दहबनमा रहेको भगवति माध्यामिक विद्यालयको भवन बनाउनका लागि जग खन्ने क्रममा भेटिएको सकेट बम डिस्पोज गरिएको हो । सोमबार मध्यान्न १२ः४५ बजे जग खन्ने समयमा स्थानीयहरुले बम फेला पाए लगत्ते प्रहरी चौकी नुवागाउँमा खबर गरेका हुन ।

आज सुर्यदल गण लिवाङ ब्यारेक रोल्पाबाट सेनानि शंकर थापाको कमाण्डमा–१० जनाको टोलि पुगी बम सुरक्षित तरिकाले डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।