नुवाकोटमा करेन्ट लागेर ४ वर्षिय बालिकाको मृत्यु - Pyuthan Online
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

नुवाकोटमा करेन्ट लागेर ४ वर्षिय बालिकाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण १६ गते २०८२

प्यूठान अनलाइन न्यूज डेक्स । नुवाकोटको धमलेमा करेन्ट लागेर बालिकाको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका १० धमलेमा करेन्ट लागेर ४ वर्षीया बालिका आँचल रानामगरको मृत्यु भएको हो। घरमा खेल्ने क्रममा मोबाइल चार्ज गर्ने बिजुलीको प्लगमा छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारको लागि त्रिशूली अस्पताल लगिएकोमा उपचारकै क्रममा शुक्रबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

शव पोस्टमार्टमका लागि त्रिशूली अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचारहरु