कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज १४ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । गएको एक घण्टामा सूदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम बर्षा भएको छ । सुदुरपश्चिमको हनुमाननगरनगरपालिकामा ४४ मिलिमिटर पानी परेको छ ।

आज सबै प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङ सहितमध्यम वर्षाको सम्भावना छ।

यसैगरी बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन÷चट्याङ सहितमध्यम वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव छ ।

सम्वन्धित समाचारहरु