प्यूठान अस्पतालको अध्यक्षमा कृष्ण बस्याल नियुक्त - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्यूठान अस्पतालको अध्यक्षमा कृष्ण बस्याल नियुक्त

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ६ गते २०८२

जेठ ,प्यूठान । प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण बस्याल (रोयल) नियुक्त हुनभएको छ। मङ्गलबार लुम्बिनी प्रदेश सरकारको मन्त्री स्तरीय निर्णय अनुसार बैठकले बस्याललाई उक्त अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरेको हो ।

बस्याल (रोयल) जिल्लामा नेपाली काङ्ग्रेस निकट तरण दलको अध्यक्ष समेत हुनुहुन्छ ।

सम्वन्धित समाचारहरु