राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसमा रक्तदान - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसमा रक्तदान

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १८ गते २०८२

प्यूठान । राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापना दिवसको अवसरमा प्युठान जिल्लामा रक्तदान गरिएको छ । आईतबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैठौँ दिवसको अवसरमा जिल्ला शाखा प्यूठानको आयोजना , नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको समन्व्य र आशिका निर्माण सेवा विजुवारको सहयोगमा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष कमल विकले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद बस्याल, पत्रकार महासंघका प्रतिनिधि, विभिन्न पेशागत सञ्चार संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको अध्यक्ष वि.क.ले बताउनुभयो ।

दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ ।

सम्वन्धित समाचारहरु