स्वर्गद्वारीमा भारतीय तीर्थयात्रीको मृत्यु - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्वर्गद्वारीमा भारतीय तीर्थयात्रीको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ९ गते २०८२

सोमबार , असार ९ गते । प्युठानको प्रमुख धार्मिक स्थल स्वर्गद्वारीमा एक तीर्थयात्रीको मृत्यु भएको छ । दर्शनका लागि आएका भारत उत्तर प्रदेश, सिद्धार्थनगरका ६५ वर्षीय राजेन्द्र पासी आइतबार राति भिङीकोट नजिक अचेत भई ढल्नुभएको थियो ।

उहाँलाई तत्काल उपचारका लागि बिजुवार अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकोछ ।

पासी मुटुसम्बन्धी औषधी सेवन गर्दै आएको पारिवारिक स्रोतलाई बताएको छ । मृतकको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्वन्धित समाचारहरु