आज थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

आज थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २२ गते २०८२

काठमाण्डौ, २२ असार ।  देशभरको मौसम आंशिक बदली रहेको छ । मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको छ । ताप्लेजुङ, दोलखा र नुवाकोट आसपासका एकदुई ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

महाशाखाका मौसमविद् डेविड ढकालका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । त्यस्तै आजराति कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र बागमती, लुम्बिनी र कोशी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।।

सम्वन्धित समाचारहरु