अमर क्याम्पसमा भएको बक्तृत्वकलामा विजयीलाई पुरस्कार प्रदान - Pyuthan Online
मंसिर २१ गते २०८२
ब्रेकिङ न्यूज
सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

अमर क्याम्पसमा भएको बक्तृत्वकलामा विजयीलाई पुरस्कार प्रदान

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २४ गते २०८२

आत्मराम सुनार, प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ बाँझिपुर अमर क्याम्पसमा भएको वक्तृत्वकला प्रतियोगीतामा विजयी भएकाहरुलाई पुरस्कार प्रदान गरिएको छ । असार १३ गते क्याम्पसको आयोजना र स्ववियु विद्यार्थीको समन्वयमा वैदेशिक रोजगारले समाजमा पारेको नकारात्मक असर विषयमा भएको कार्यक्रममा प्रथम, द्धितृय र तृतियलाई क्रमश तिन वटा कापी र पेन , दुईवटा कापी र पेन र एक कापी र पेन हस्तान्तरण गरिएको हो ।

प्रतियोगीतामा ७ जनाको सहभागीता थियो भने शुसिला पोख्रेल , सन्तोष सुनार र सञ्चिता परियार विजयी भएका हुन ।

सम्वन्धित समाचारहरु