पाल्पा र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

पाल्पा र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष ८ गते २०८२

काठमाडौँ । पाल्पा र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको तानसेन नगरपालिका(७ बस्ने बाग्लुङ निसि गाउँपालिका घर भएका ३४ वर्षीय जीवन घर्ती मगर भन्ने शेर बहादुर बितालुलाई प्रहरीले पक्राउ गरेको छ । शेर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको धनगढी उपमहानगरपालिका(१२ मनेहरा सिबिर बस्ने ३८ वर्षीय झंकु राम डगौरालाई प्रहरीले पक्राउ गरेको छ । झंकु रामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्वन्धित समाचारहरु