वाईसेलको प्यूठान नगरकमिटि संयोजकमा मुकेस पौडेल निर्वाचित - Pyuthan Online
असार १५ गते २०८२

वाईसेलको प्यूठान नगरकमिटि संयोजकमा मुकेस पौडेल निर्वाचित

सन्तोष सुनार
सन्तोष सुनार
वैशाख २७ गते २०८२

प्यूठान । नेकपा माओवादी केन्द्रको सहायक संगठन,योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसेल) प्यूठान नगरकमिटिको संयोजकमा मुकेश पौडेल निरविरोध निर्वाचित भएका छन । पौडेल वाईसेलको प्यूठान नगरकमिटिको दोस्रो सम्मेलनबाट संयोजकमा निर्वाचित भएका हुन ।

उपाध्यक्षमा बिके सुनार पबित्रा अधिकारी नेपाली , नेपाली ,सचिव सुरेश पुन ,सह सचिव बेगम प्रसाद महरा, केशर जङ्ग बिक, सानु नेपाली र कोषाध्यक्ष जुना केसी सहित ४५ सदस्य पदाधिकारी निर्वाचित भएका हुन ।