आज धेरै ठाउँमा पानी पर्ने सम्भावना - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आज धेरै ठाउँमा पानी पर्ने सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ४ गते २०८२

प्यूठान अनलाईन न्युज डेक्स । आज पनि देशका धेरै जसो ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो । मनसुनी प्रणाली अझै केही दिन रहने महाशाखाले जनाएको छ ।

सम्वन्धित समाचारहरु