ब्रेकिङ न्यूज - Pyuthan Online - Page 14
असाेज २० गते २०८२

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज असार ८ गते २०८२

कैलालीमा देवरद्वारा १६ दिनकी सुत्केरी भाउजुको हत्या

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
असार ६ गते २०८२ प्युठान अनलाईन

असार ७ गते (भोली) विद्युत आपुर्ति बन्द हुने

प्यूठान । यहि असार ७ गते (भाली ) विद्युत आपुर्ति बन्द हुने भएको छ । श्क्रबार बुटवल पावर कम्पनी लिमिटेड झिमरुक जलविद्युत केन्द्र दारीमचौर प्यूठानले एक सुचना निकाली झिमरुक जलविद्युत केन्द्रबाट प्रसारण हुने ३३ केभी लाइनको गल्याङ , रोल्पा , तिराम र लोकल लाइन चारवटै फिडरहरु मर्मत गर्नुपर्ने भएकाले विहान ७ बजे दखी ११ बजे

पुरा पढ्नुहो
बिश्व
असार ५ गते २०८२ प्युठान अनलाईन

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० जनाको ज्यान गएको आशङ्का

लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक हप्तामा दुई वटा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको ज्यान गएको अनुमान गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले जनाएको छ । जुन १२ मा त्रिपोलीमा रहेको लिबियाको बन्दरगाह नजिकै पहिलो जहाज दुर्घटना हुँदा महिला र बालबालिकासहित २१ जना बेपत्ता भएका थिए । पाँच जना भने र जीवित फेला परेका आईओएमले

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार ५ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ ३१ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्धारी ५ मा विद्युतीय चुलो वितरण हुदै

प्यूठान । स्वर्गद्वारी नगरपालिका ५ मा विद्युतीय चुलो वितरण हुन लागेको छ । शुक्रबार वडा कार्यालयले सुचना निकाली चुलो प्रयोग गर्न चाहने वडा बासिहरुको लागी वडा कार्यालयले आवेदन फारम भर्नको लागी असार ६ गते सम्म आह्वान गरेको छ । विद्युतीय चुलोमा ३० प्रतिशत मात्र लागत उपभोक्ताको लाग्ने भएको वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जानकारी दिनुभयो

पुरा पढ्नुहो
बिश्व
जेठ ३० गते २०८२ प्युठान अनलाईन

एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्यो

एजेन्सी ः एयर इन्डियाको विमान दुर्घटनामा मुत्यु हुनेको संख्या २६५ पुगेको छ। अहमदाबादबाट लण्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर बिहीबार दुर्घटना भएको थियो। प्रहरीका अनुसार हालसम्म २६५ शव सिभिल अस्पतालमा ल्याइएको छ। जहाजमा २४२ यात्रु सवार थिए। तीमध्ये २४१ जनाको मृत्यु भइसकेको छ भने घाइते एकजनाको उपचार भइरहेको छ। ज्यान गुमाउने अन्यमा अहमदाबादको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ ३० गते २०८२ प्युठान अनलाईन

मलेखु- मुग्लिङ्ग सडक आजदेखि रातिमा बन्द हुने

काठमाडौँ । पृथ्वी राजमार्गको मलेखु- मुग्लिङ्ग खण्ड आजदेखि असार ७ गतेसम्म राति १०: ३० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ । नागढुंगा मुग्लिङ्ग सडक योजनाले सूचना प्रकाशित गर्दै निर्माणाधीन बार्वाङ्ग खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसि बिम राख्न ठुलो साइजको क्रेन प्रयोग गर्नको लागि आजदेखि असार ७ गतेसम्म राति १०:

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ २५ गते २०८२ प्युठान अनलाईन

आज तीन प्रदेशमा वर्षाको सम्भावना

प्यूठान अनलाईन न्यूज डेक्स । मनसुन नेपाल भित्रिएको १० दिन बितिसक्दा पनि कोशी प्रदेशबाट विस्तार हुन सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ। देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। पछिल्लो तीन घन्टामा कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ २३ गते २०८२ प्युठान अनलाईन

एक युवकद्वारा आफ्नै बुवा र छिमेकीको हत्या

काठमाडौं २२ गते ।नवलपरासीको सुनवलमा युवकले दुई जनाको हत्या गरेका छन् । सुनवल नगरपालिका–२ अवरहियाका २७ वर्षीय खेमराज थारूले बुवा ५० वर्षीय जयराम थारूको कोदालो प्रहार गरी हत्या गरेका हुन् । घटनालगत्तै सोधिखोजी गर्न पुगेका छिमेकी ७० वर्षीय नाधु धरिकारलाई पनि थारुले कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ २१ गते २०८२ प्युठान अनलाईन

रोल्पामा रुखको मुढा लागेर एक महिलाको मृत्यु

रोल्पा । रोल्पामा रुखको मुढा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका–६ कालिमाटी सामुदायिक वनमा रुख काट्ने क्रममा मुढा पल्टिएर लाग्दा महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका वडा नम्बर–६ उपल्लो गुम्चालकी २६ वर्षीया प्रतिक्षा बुढाथोकी प्रहरीले जनाएको छ । उक्त वडाको निल बहादुर बिष्टल उत्तिसको रुख ढाली मुढा काट्ने

पुरा पढ्नुहो