ब्रेकिङ न्यूज - Pyuthan Online - Page 29
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज श्रावण ४ गते २०८२

अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
श्रावण ४ गते २०८२ प्युठान अनलाईन

पर्वतको लाङ्दीमा पहिरोमा पुरिएका दम्पत्तिको शव भेटियो

  साउन ४ ,काठमाण्डौ – पर्वतको मोदी गाउँपालिका–३ देउराली लाङ्दीमा पहिरोमा पुरिएका दम्पत्तिको शव भेटिएको छ । आज बिहान घरमाथीबाट पहिरो झरेको थियो । पहिरोबाट ७० वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती विष्णुमतीको शव निकालेको प्रहरीले जनाएको छ । मृतकको बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नुअघि नै घरबाट निस्कन सफल भएको प्रहरी निरीक्षक रामप्रसाद

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ४ गते २०८२ प्युठान अनलाईन

देउखुरीमा पार्किङ गरिएको गाडी ब्याक हुँदा एक जनाको मृत्यु

दाङ, ४ साउन । देउखुरीमा पार्किङ गरेको गाडी ब्याक हुँदा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ सुनखोलीमा पार्किङका लागि राखिएको बोलेरो जीप ब्याक भएपछि दुर्घटना भएको हो । गाडीबाट च्यापिएर लमही–५ सुनखोली निवासी २१ बर्षिय राकेश कुमार बानियाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लु ३ च ४८१४ नम्बरको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार ३२ गते २०८२ प्युठान अनलाईन

काठमाडौँ महानगरको नगरसभा बस्दै, नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आज नगरसभा बस्दैछ ।नीति तथा कार्यक्रम र समीक्षा प्रतिवेदनमाथि छलफल गर्न आज दिउँसो २ बजे नगरसभाको बैठक बोलाइएको हो । उक्त बैठकमा नगरसभा सदस्यहरूले आफ्नो धारणा तथा संशोधन हाल्ने कार्यसूचीमा रहेको छ । नगरसभा बैठकमा नीति तथा कार्यक्रम, बजेट, विनियोजन ऐन र आर्थिक ऐनमाथि विस्तृत छलफल र निर्णय समेत हुने बताइएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार ३२ गते २०८२ प्युठान अनलाईन

प्युठानमा एक पुरुषद्वारा पूर्व श्रीमतीको हत्या

प्युठान। प्युठानमा आफन्तको घरमा बस्न गएकी एक महिलाको आफ्नै पूर्व श्रीमानले चक्कु प्रहार गरी हत्या गरेका छन्।सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मनी बरालको हत्या उनका पूर्व पति लिलबहादुर बरालले गरेका हुन्। हत्या अभियोगमा ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लिलबहादुरलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपेश बस्यालले जानकारी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार २५ गते २०८२ प्युठान अनलाईन

रसुवा बाढीमा बेपत्ताको खोजीकार्य जारी

काठमाडौँ, २५ असार । नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार २५ गते २०८२ प्युठान अनलाईन

दाङको घोराहीमा पेस्तोल सहित एक युवक पक्राउ 

२५ असार । दाङमा पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका– ३ फलाँटे घरभइ हाल घोराही उपमहानगरपालिका–१५ विपि चोक नजिकै बस्दै आएका अजय बिक रहेको प्रहरीले जनाएको छ । लोटस ट्रेनिङ सेन्टरको होस्टेलमा बस्दै आएका बिकसंग हतियार रहेको गोप्य सूचनाको आधारमा गएको प्रहरीले खानतलासी गर्दा खाटमुनि लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरेको हो ।  वडा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार २४ गते २०८२ प्युठान अनलाईन

रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारको उद्धार

काठमाडौँ । नेपाली सेनाले रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरुको उद्धार गरेको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको हो । बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार २४ गते २०८२ प्युठान अनलाईन

रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका दुवै दलले आज पनि बैठक बहिष्कार गरेका हुन् । यसैबीच सङ्घीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा हेरफेर भएको विषयमा छानबिन गर्न गठन भएको संसदीय

पुरा पढ्नुहो
खेलकुद
असार २४ गते २०८२ प्युठान अनलाईन

नेपालले अस्ट्रेलियामा खेल्ने टी–२० शृङ्खलाको तालिका सार्वजनिक

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा खेल्ने टप इन्ड टी–२० शृङ्खलाको तालिका सार्वजनिक भएको छ । टप इन्ड टी–२० शृङ्खलाको आयोजक नर्दन टेरिटोरी (एनटी) क्रिकेटले प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । टी–२० शृङ्खलामा नेपालले नर्दन टेरिटोरी स्ट्राइक्ससहित बङ्गलादेश ‘ए’, पाकिस्तान ए’ र बिग बाश लिगका तीन टोलीहरू मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स र मेलबर्न रेनेगेड्ससँग

पुरा पढ्नुहो