ब्रेकिङ न्यूज - Pyuthan Online - Page 8
फागुन २१ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज मंसिर ३ गते २०८२

सल्यानमा अवैध रुपमा संचालनमा रहेका ४ वटा जीप प्रहरी नियन्त्रणमा

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
मंसिर ३ गते २०८२ प्युठान अनलाईन

गोठीबाङमा पिकअप गाडी दुर्घटना

प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नं ४ गोठीबाङको घुम्टीनेर जस्पुर चकचके बाट भिंग्रि तर्फ आउदै गरेको भे १ च १४५७ नम्बरको पिकअप गाडी ब्रेकफेल भई दुर्घटना हुँदा सडकको नालीमा गएको छ । गाडीमा चालक र सहचालक भने सकुशल रहेको छन् । उक्त गाडी स्वर्गद्वारी नगरपालिका वर्लाको रहेको बताइएको छ । यो घटना दिउँसो ३ ः३०

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर ३ गते २०८२ प्युठान अनलाईन

गौमुखीमा नवजात शिशुको हत्या, आमा पक्राउ

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिकामा नवजात शिशु हत्याको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। मङ्गलबार गौमुखी गाउँपालिका६ लिवाङ बुक्तिचौरमा बस्ने २१ वर्षीया बिपना सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। बिपनाले नवजात शिशुलाई जन्म दिई तत्काल हत्यापछि गहुँबारीमा गाडेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक हरी भट्टराईले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो। परपुरुषसँगका सम्बन्धबाट शिशुको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर १ गते २०८२ सन्तोष सुनार

क्वाडी– बाग्दुला सडक विस्तारका लागी नगरप्रमुख योगीद्वारा आफ्नै घर भत्काउँदै

प्यूठान । जिल्लाको प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले क्वाडी– बाग्दुला सडक विस्तारका लागी आफ्नै घर भत्काउनु भएको छ । प्युठान नगरपालिकाको समन्वयमा सडक डिभिजन कार्यालय प्युठानले सडक केन्द्र रेखाबाट दायाँ–बायाँ ७.५–७.५ मिटर गरी १५ मिटर चौडा बनाउने योजना अनुसार पहिले आफ्नै घर भत्काई सडक विस्तार कार्य सुरु गर्नु भएको हो । सार्वजनिक हितलाई

पुरा पढ्नुहो
बिश्व
कार्तिक २८ गते २०८२ प्युठान अनलाईन

२३२ बर्ष पुरानो अमेरिकी मुद्राको सबैभन्दा सानो एकाइ पेनीको सिक्का बन्द

काठमाडौँ । अमेरिकी मुद्राको सबैभन्दा सानो एकाइ, पेनीको सिक्का आधिकारिक रूपमा बन्द गरिएको छ । यससँगै, यो २३२ वर्ष पुरानो मुद्रा अब इतिहास बनेको छ ।यो मुद्रा १०० पेनीले एक डलर बन्ने गर्दछ । अमेरिकी ट्रेजरी विभागले पेनीको सिक्का खारेजीको कारण यसको अप्रासंगिकता र उच्च लागत भएको बताएको छ । सिक्का अब केहि पनि किन्न

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २८ गते २०८२ प्युठान अनलाईन

यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या : लाइसेन्सको आवेदन बन्द

काठमाडौं । यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द भएको छ । विभागले आज सूचना जारी गरेर डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि आजदेखि अर्को सूचना  प्रकाशित नहुँदा सम्मका लागि सेवा बन्द गरिएको जानकारी दिएको छ । कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको सेवा आजदेखि बन्द भएको हो । विभागले भनेको छ:  ‘यस

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २८ गते २०८२ प्युठान अनलाईन

सन्तोष परियारद्वारा रास्वपा परित्याग

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सचिवालय सदस्य एवम् पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । विघटित प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक रहेका परियारले आज पार्टी परित्याग गरेको जानकारी दिनुभयो । उहाँले नयाँ अभियान शुरू गर्नका लागि रास्वपा पार्टी परित्याग गरेको उल्लेख गर्नुभएको छ । परियारले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २७ गते २०८२ प्युठान अनलाईन

भिंगृमा लालपुर्जा सहति महत्वपुर्ण कागजपत्र फेलाः पौडेलद्वारा लिन आग्रह

प्यूठान । भिंगृमा लालपुर्जा सहति महत्वपुर्ण कागजपत्रहरु फेला परेको छ । विहिवार सामुदायीक रेडियो स्वर्गभुमी ९३ मेगाहर्ज भिगृका स्टेशन म्यानेजर सिपी पौडेलले भिगृमा भेटाउनु भएको हो । कागजपत्रमा स्वर्गद्वारी नगरपालिका वडा ४ भिगृकोट निवासी कुल बहादुर विश्वकर्माको नागरीकता , लालपुर्जा र छोरा शंकर विश्वकर्माको जन्मदर्ता रहेको पौडेलले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । उक्त कागजपत्रहरु सामुदायीक

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २६ गते २०८२ प्युठान अनलाईन

प्यूठानमा एक बेवारीसे अवस्थामा शव फेला

प्यूठान । प्यूठानमा एक बेवारीसे अवस्थामा सडेको शव फेला परेको छ । बुधबार जिल्लाको झिमरुक गाउँपालिका ५ ढाँडामा झिमरुक नदिको किनारा एक महिलाको सडेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।शव फेला भने साझँ ६ बजेको भेटिएको हो । थप अनुसन्धानको लागी घटनास्थलमा पुगेको छ । थप विवरण आउन बाकी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २६ गते २०८२ प्युठान अनलाईन

जापान जान अनधिकृत कागजात बनाएको आरोपमा कम्प्युटर अपरेटर बर्खास्त

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जापानमा आयोजना हुन लागेको स्मार्ट सिटी सम्मेलनमा भाग लिन अनधिकृत कागजात बनाएको पाइएपछि आफ्नै कर्मचारीलाई बर्खास्त गरेको छ ।नगरपालिकाले कम्प्युटर अपरेटरमा हालै मात्र नियुक्त सन्जु पौडेललाई बुधबार बसेको नगर प्रमुख स्तरीय बैठकबाट बर्खास्त गर्ने निर्णय गरेको हो । नगरपालिकाको प्रतिनिधित्व गरेर एसिया स्मार्ट सिटी कन्फेरेन्स २०२५ मा सहभागी हुनका लागि

पुरा पढ्नुहो