सम्पादकीय - Pyuthan Online - Page 10
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सम्पादकीय

ब्रेकिङ न्यूज असाेज २० गते २०८२

इलाममा पहिरोमा ज्यान गुमाउने ३७ जनाको पहिचान खुल्यो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
असाेज १९ गते २०८२ प्युठान अनलाईन

आँबुखैरेनीमा सडक भासियो, सडक एकतर्फी सञ्चालन

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिए । दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको

पुरा पढ्नुहो
समाचार
असाेज १४ गते २०८२ प्युठान अनलाईन

नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

बडादसैँ एवम् नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिन महागौरी देवीको पूजा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज १३ गते २०८२ प्युठान अनलाईन

निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का

प्यूठान अनलाईन न्यूज डेक्स । सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा गृह मन्त्रालयले उनीहरुलाई विदेश जान रोक लगाएको हो । उनीहरुलाई अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको र कुनै काम विशेषले जानु पर्ने अवस्था भएमा आयोगसँग

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज १ गते २०८२ प्युठान अनलाईन

आज देशभर सार्वजनिक बिदा

प्यूठान अनलाईन न्यूज डेक्स । नेपाल सरकारले ‘जेनजी’ पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति सम्मान प्रकट गर्न राष्ट्रिय शोक मनाउने निर्णय गर्दै, असोज १ गते बुधबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मन्त्रिपरिषद्को भदौ ३० गते बसेको बैठकले असोज १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह

पुरा पढ्नुहो
बिबिध
असाेज १ गते २०८२ प्युठान अनलाईन

आज लुम्बिनी र कर्णालीमा भारी वर्षाः

प्यूठान अनलाईन न्युजडेक्स । गएराति लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा पूर्वीनवलपरासी नवलपुरको देउरालीमा भएको छ । त्यसपछि धेरै वर्षा सुर्खेतको गोठीकाँडामा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार विगत १२ घण्टाको अवधिमा देउराली नवल केन्द्रमा १०९.६ मिलिमिटर वर्षा भएको छ । यसैगरी सुर्खेतको गोठीकाँडा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ३० गते २०८२ प्युठान अनलाईन

इजरायली आक्रमणमा परी गाजामा थप ५३ जनाको ज्यान गयो

इजरायली सेनाले गाजा सिटीमा आक्रमण तीव्र पार्दा एकैदिन ५३ जना प्यालेस्टिनीको ज्यान लिएको छ । आक्रमणमा तीनवटा आवासीय टावरसहित जम्मा १६ भवन पूर्ण रुपमा क्षति भएकोे अल जजिराले जनाएको छ ।गाजामा मात्र ३५ जनाको ज्यान गएकोे स्वास्थ्यकर्मीहरूले बताएका छन । भोकमरीका कारण थप दुई जनाको ज्यान गएसँगै युद्ध शुरू भएदेखि अहिलेसम्म कुपोषणका कारण ज्यान गुमाउनेको

पुरा पढ्नुहो
खेलकुद
भाद्र २८ गते २०८२ प्युठान अनलाईन

पाकिस्तानको एशिया कपमा विजयी शुरुवात

काठमाडौँ । पाकिस्तानले जारी एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले जितेको छ ।पाकिस्तानले दिएको १६१ रनको लक्ष्य पछाएको ओमानले १६.४ ओभरमा अल आउट हुदै केवल ६७ रन मात्र बनाएको थियो ।ओमानका लागि हम्माद मिर्जाले सर्बाधिक २७ रन बनाएका थिए भने आमिर कालीमले १३ रन बनाएका थिए ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र २८ गते २०८२ प्युठान अनलाईन

प्रतिनिधिसभा विघटन भएसँगै फागुन २१ गते चुनाव गर्ने घोषणा

काठमाण्डौ, २८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गर्नुभएको छ । गएराति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएकी कार्कीले आफ्नो पहिलो निर्णयमा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्नुभएको थियो । नवनियुक्त प्रधानमन्त्री कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति पौडेलले सदर गर्दै आउँदो फागुन २१ गते बिहीबारका दिन चुनावको मिति घोषणा गर्नुभएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र २६ गते २०८२ प्युठान अनलाईन

संविधान र लोकतन्त्रका पक्षमा उभिनुहोस्ः प्रचण्ड

काठमाडौं, ११ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्ताको आन्दोलनपछि सबै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण संवादमार्फत समाधान खोज्न अपिल गरेका छन्। उनले संविधान र लोकतन्त्रको रक्षा गर्न दृढतापूर्वक उभिन आग्रह गरेका छन्। केपी शर्मा ओली नेतृत्वको सरकार जेनजी आन्दोलनपछि ढलेको सन्दर्भमा प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ, “प्रतिकूल अवस्थामा

पुरा पढ्नुहो