स्थानिय-प्रदेश - Pyuthan Online - Page 7
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

स्थानिय-प्रदेश

समाचार असार १३ गते २०८२

स्वर्गद्वारीले मापदण्ड भन्दा विपरित भित्रिएका मिनी टिलर वितरण गरेन

सन्तोष सुनार

पुरा पढ्नुहोस
शिक्षा
असार १३ गते २०८२ सन्तोष सुनार

अमर क्याम्पसमा वतृत्वकला कार्यक्रम सम्पन्न

असार १३ गते , प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ बाझिपुर भिगृमा रहेको अमर क्याम्पसमा वतृत्वकला कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार अमर क्याम्पसको आयोजना र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को समन्वयमा “वैदेशीक रोजगारले समाजमा पारेको प्रभाव” सम्बन्धि वतृत्वकला कार्यक्रम गरिएको हो । वर्तमान अवस्थामा बढ्दो क्रममा रहेको वैदेशिक रोजगारलाई न्युन र समाजमा आर्थिकको मात्र

पुरा पढ्नुहो
शिक्षा
असार १२ गते २०८२ सन्तोष सुनार

जन्मदिनमा दलित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

प्यूठान । जिल्लाको माण्डवी गाउपालिका वडा नं. १ तिरामका वडा अध्यक्ष बाम बहादुर बुढाले आफ्नो जन्मदिनको अवसरमा गणेश मा.वि तिराममा अध्ययन गर्ने २० जना दलित विद्यार्थीहरुलाई शैक्षिक वितरण गरि मनाउनु भएको छ । जन्म दिनको अवसरलाई केही फरक र रचनात्मक क्रियाकलापका साथ मनाउँदै आएको स्मरण गर्दै यो बर्ष विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको वडा अध्यक्ष

पुरा पढ्नुहो
समाचार
असार ७ गते २०८२ शम्भु सुनार

झिमरुकमा योजना बैंक बनाएर विकास योजना गर्ने निर्णय

शनिबार ,असार ७ गते। जिल्लाको झिमरुक गाउँपालिकाले विकास निर्माणका योजनाहरु संचालन गर्दा अवको समयमा योजना बैंक मार्फत गर्ने निर्णय गरेको छ । शनिवार पालिकाको १८ औँ गाउँसभाले भौतिक पूर्वाधार निर्माणका योजनाहरुलाई निश्चित मापदण्ड बनाएर मात्र संचालन गर्ने नीति ल्याएको अध्यक्षको सचिवलायले जनाएको छ । पूर्वाधार विकासको बजेटलाई तलमाथी नहोस र परेको योजना खर्च होस भनी

पुरा पढ्नुहो
समाचार
असार ७ गते २०८२ शम्भु सुनार

झिमरुक गाउँपालिकाद्वारा लोगो सार्वजनिक

शनिबार ,असार ७ गते। जिल्लाको झिमरुक गाउँपालिकाले आफ्नो लोगो सार्वजनिक गरेको छ । लोगो बनाउन प्रस्ताव आह्वान गरिएको अनुसार पेश गरिएका लोगो मध्ये झिमरुक गाउँपालिका ५ मच्छी बस्ने सृजना पौडेलले तयार गरेको लोगो उत्कृष्ट भएकोले उक्त लोगोलाई गाउपालिकाले सार्वजनिक गरेको हो। लोगो भनेको पहिचाहन भएकाले हामीले पनि गाउपालिकाको आफ्नै लोगो बनाएको अध्यक्ष पित बहादुर महत्तरा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार ६ गते २०८२ प्युठान अनलाईन

असार ७ गते (भोली) विद्युत आपुर्ति बन्द हुने

प्यूठान । यहि असार ७ गते (भाली ) विद्युत आपुर्ति बन्द हुने भएको छ । श्क्रबार बुटवल पावर कम्पनी लिमिटेड झिमरुक जलविद्युत केन्द्र दारीमचौर प्यूठानले एक सुचना निकाली झिमरुक जलविद्युत केन्द्रबाट प्रसारण हुने ३३ केभी लाइनको गल्याङ , रोल्पा , तिराम र लोकल लाइन चारवटै फिडरहरु मर्मत गर्नुपर्ने भएकाले विहान ७ बजे दखी ११ बजे

पुरा पढ्नुहो
शिक्षा
जेठ २२ गते २०८२ प्युठान अनलाईन

गौमुखीद्वारा अन्तरजातीय विवाह गरेका जोडीलाई सम्मान

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिकाले अन्तरजातीय विवाह गरेका जोडीलाई सम्मान गरेको छ । बुधबार जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा गौमुखी गाउपालिका भित्र अन्तरजातीय विवाह गरेका ७८ जोडिलाई एक कार्यक्रमको विच सम्मान गरेको हो । समाजमा एकता हुनु विकासको गति लिनु जस्तै भएकाले सबै मानिसको काटे रगत रातो हुने भएकाले हामी एकरुपता हुनु

पुरा पढ्नुहो
समाचार
जेठ १८ गते २०८२ प्युठान अनलाईन

राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसमा रक्तदान

प्यूठान । राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापना दिवसको अवसरमा प्युठान जिल्लामा रक्तदान गरिएको छ । आईतबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैठौँ दिवसको अवसरमा जिल्ला शाखा प्यूठानको आयोजना , नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको समन्व्य र आशिका निर्माण सेवा विजुवारको सहयोगमा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष कमल विकले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । कार्यक्रममा अस्पताल

पुरा पढ्नुहो
शिक्षा
जेठ १६ गते २०८२ सन्तोष सुनार

शिक्षा समाज रुपान्तरणको मुल आधार हो ः नगर प्रमुख योगी

प्यूठान । शिक्षा समाज रुपान्तरणको मुल आधार भएको प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले बताउनु भएको छ । शुक्रबार गत बर्ष कक्षा ५ मा उत्कृष्ट नतिजा निकाल्न सफल भएको प्युठान नगरपालिका वडा नं. १ मा रहेको श्री सालघारी प्रा.विका विद्यार्थीरुलाइ हौसला एवं प्रोत्साहनका लागी शैक्षिक सामाग्री वितरण कार्यक्रममा नगर प्रमुख योगीले यस्तो बताउनु भएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

मधेश प्रदेश सांसदका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

१३ गते , जेठ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई नियन्त्रणमा लिएको छ । अख्तियारले मधेस प्रदेशका सांसद सरोज कुमार सिंहसमेतले बिभिन्न उपभोक्ता समितिहरु गठन गरेको देखाई उक्त उपभोक्ता समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव बिनोद कुमार लाल कायस्थमार्फत झिकि झिक्न लगाई उक्त

पुरा पढ्नुहो