छाडा पशुचौपाय नियन्त्रण तथा व्यवस्थापनमा स्वर्गद्वारी नगरपालिकाको आग्रह
६ गते जेठ ,प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाले भिगृ बजार क्षेत्रभित्र अनियन्त्रित रुपमा छोडिएका छाडा पशुपन्छी चौपायाहरु व्यवस्थापन गर्न नगरबासीहरुलाई आग्रह गरेको छ । छोडिएका छाडा पशुपन्छी चौपायाबाट सडक, चोक, खेतबारी समेतमा अतिक्रमण हानी नोक्सानी बढ्दै गएको र चौपायाको मृत्युसँगै वातावरणीय प्रदूषण एवम् सडक दुर्घटना समेत बढ्दै गईरहेको अवस्था नगरबासीहरुमा जानकारी गराउदै मङ्गलबार सुचना निकाली