समाचार - Pyuthan Online - Page 35
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

समाचार असार ७ गते २०८२

झिमरुकमा योजना बैंक बनाएर विकास योजना गर्ने निर्णय

शम्भु सुनार

पुरा पढ्नुहोस
समाचार
असार ७ गते २०८२ शम्भु सुनार

झिमरुक गाउँपालिकाद्वारा लोगो सार्वजनिक

शनिबार ,असार ७ गते। जिल्लाको झिमरुक गाउँपालिकाले आफ्नो लोगो सार्वजनिक गरेको छ । लोगो बनाउन प्रस्ताव आह्वान गरिएको अनुसार पेश गरिएका लोगो मध्ये झिमरुक गाउँपालिका ५ मच्छी बस्ने सृजना पौडेलले तयार गरेको लोगो उत्कृष्ट भएकोले उक्त लोगोलाई गाउपालिकाले सार्वजनिक गरेको हो। लोगो भनेको पहिचाहन भएकाले हामीले पनि गाउपालिकाको आफ्नै लोगो बनाएको अध्यक्ष पित बहादुर महत्तरा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार ६ गते २०८२ प्युठान अनलाईन

असार ७ गते (भोली) विद्युत आपुर्ति बन्द हुने

प्यूठान । यहि असार ७ गते (भाली ) विद्युत आपुर्ति बन्द हुने भएको छ । श्क्रबार बुटवल पावर कम्पनी लिमिटेड झिमरुक जलविद्युत केन्द्र दारीमचौर प्यूठानले एक सुचना निकाली झिमरुक जलविद्युत केन्द्रबाट प्रसारण हुने ३३ केभी लाइनको गल्याङ , रोल्पा , तिराम र लोकल लाइन चारवटै फिडरहरु मर्मत गर्नुपर्ने भएकाले विहान ७ बजे दखी ११ बजे

पुरा पढ्नुहो
खेलकुद
असार ६ गते २०८२ प्युठान अनलाईन

क्लब विश्वकपमा मेसीको निर्णायक गोलमा इन्टर मियामीले एफसी पोर्टोलाई हरायो

काठमाण्डौ – क्लब विश्वकपमा इन्टर मियामी एफसी पोर्टोलाई २–१ ले हराएको छ । आज बिहान भएको खेलमा लियोनल मेसीले गरेको निर्णायक गोलमा मियामी विजयी भएको हो । यस्तै मियामीका टेलास्को सेगोभिआ र पोर्टोका सामु आगेहोवाल एक–एक गोल गरे । यही समूहको गएराति भएको अर्को खेलमा पाल्मारेसियसले अल अहलीलाई २–० ले हरायो । समूह ‘बी’ को

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार ५ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ

पुरा पढ्नुहो
समाचार
असार ५ गते २०८२ प्युठान अनलाईन

दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण

दैलेख, ५ असार । दैलेख जिल्लाको जलजले क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक मिथेन ग्यास रहेको पत्ता लागेको छ । खानी तथा भूगर्भ विभागका अनुसार चीनको चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले संयुक्त रूपमा गरेको अध्ययन तथा ड्रिलिङको प्रारम्भिक प्रतिवेदनमा करिब १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको उल्लेख गरिएको छ । यो परिमाण

पुरा पढ्नुहो
समाचार
असार ५ गते २०८२ प्युठान अनलाईन

प्युठान नगरपालिकाको सहयोगमा चक्रीबाङ्गमा बृहत् खानेपानी

प्यूठान अनालईन न्युज डेक्स । जिल्लाको प्युठान नगरपालिका वडा न ३ को आर्थिक सहयोगमा प्युठान नगरपालिका वडा न ३ चक्रीबाङ्गमा बृहत् खानेपानीको सेवा क्षेत्र बिस्तार भएको छ । नगरपालिकाको ५ लाख आर्थिक सहयोगमा खानेपानी योजना बिस्तार भएको हो । विहिवार नगर प्रबक्ता एवं प्युठान नगरपालिका वडा न ३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठले चक्रीबाङ्ग

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ ३१ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्धारी ५ मा विद्युतीय चुलो वितरण हुदै

प्यूठान । स्वर्गद्वारी नगरपालिका ५ मा विद्युतीय चुलो वितरण हुन लागेको छ । शुक्रबार वडा कार्यालयले सुचना निकाली चुलो प्रयोग गर्न चाहने वडा बासिहरुको लागी वडा कार्यालयले आवेदन फारम भर्नको लागी असार ६ गते सम्म आह्वान गरेको छ । विद्युतीय चुलोमा ३० प्रतिशत मात्र लागत उपभोक्ताको लाग्ने भएको वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जानकारी दिनुभयो

पुरा पढ्नुहो
समाचार
जेठ ३० गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी ३ जलुकेद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालयलाई ल्यापटप हस्तान्तरण

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.३ को वडा कार्यालयले विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका विच वडा कार्यालयले वडा भित्रका सम्पुर्ण विद्यालयका गरिव तथा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै, शिद्धेश्वरी आधारभुत विद्यालयमा ल्यापटप हस्तान्तरण र कक्षा ३ को वडा स्तरीय परिक्षामा सर्वोत्कृष्ट तिन विद्यार्थीलाई

पुरा पढ्नुहो
बिश्व
जेठ ३० गते २०८२ प्युठान अनलाईन

एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्यो

एजेन्सी ः एयर इन्डियाको विमान दुर्घटनामा मुत्यु हुनेको संख्या २६५ पुगेको छ। अहमदाबादबाट लण्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर बिहीबार दुर्घटना भएको थियो। प्रहरीका अनुसार हालसम्म २६५ शव सिभिल अस्पतालमा ल्याइएको छ। जहाजमा २४२ यात्रु सवार थिए। तीमध्ये २४१ जनाको मृत्यु भइसकेको छ भने घाइते एकजनाको उपचार भइरहेको छ। ज्यान गुमाउने अन्यमा अहमदाबादको

पुरा पढ्नुहो