समाचार - Pyuthan Online - Page 37
भाद्र २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

ब्रेकिङ न्यूज श्रावण १२ गते २०८२

गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
श्रावण १२ गते २०८२ प्युठान अनलाईन

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १२ श्रावन ।  अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणता बदली रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ७ गते २०८२ प्युठान अनलाईन

क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’

प्यूठान । जिल्लाको क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाकाले ३५ दिने ‘अल्टिमेटम’ दिएको छ । बुधबार सुचना निकाली यस्तो अल्टिमेटम दिएको हो ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ७ गते २०८२ प्युठान अनलाईन

प्रचण्डको जनार्दन लक्षित टिप्पणी स् केहि साथीहरु मसँग सिँगौरी खेल्दैछन्

काठमान्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मा लक्षित टिप्पणी गर्दै आफूसँग सिँगौरी खेलेको टिप्पणी गरेका छन् । बुधवार पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जनार्दनप्रति लक्षित गर्दै सिँगौरी खेलेको आरोप लगाएका हुन् ।प्रचण्डले अहिले केहि साथीले सिँगौरी खेलेको बताउदै आफुले पार्टी कमिटी र परामर्श समितिमा आफ्ना मत

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ६ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी नगरपालिकाद्वारा ११३३ विद्युतीय चुल्हो वितरण

प्यूठान । स्वर्गद्वारी नगरपालिकाले नगरबासीहरुलाई ११३३ विद्युतीय चुल्हो वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका विच स्वर्गद्वारी नगरपालिका ४ भिगृ बजारमा रहेको कभडहलबाट नगरबासीहरुलाई ११३३ विद्युतीय चुल्हो वितरण गरिएको जिन्सी शाखा प्रमुख शोभाराम रोकाले जानकारी दिनुभयो । नगरवासीहरुलाई धुँवाबाट लाग्ने विभिन्न किसिमका रोगहरुबाट बच्न , प्रदुषण रहित वातावरणको सिर्जना गर्न , ग्यास र दाउराको विकल्पको

पुरा पढ्नुहो
शिक्षा
श्रावण ६ गते २०८२ सन्तोष सुनार

दारी ग्याङ प्युठानद्वारा सरस्वती आधारभुत विद्यालयका ५० जना विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री हस्तान्तरण

प्यूठान । दारी ग्याङ प्युठानले सरस्वती आधारभुत विद्यालयका ५० जना विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार दारी ग्याङ प्युठानको आयोजनामा एक कार्यक्रमका विच मल्लरानी गाउपालिका ३ बन्चरेमा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत ५० जना विपन्न विद्यार्थीहरुलाई झोला सहित शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको अध्यक्ष जीवन खनालले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । शिक्षा भनेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ४ गते २०८२ प्युठान अनलाईन

रोल्पामा पहिरोले घर पुरिदा एकको मृत्यु

४ साउन, रोल्पा । रोल्पामा पहिरोले घर पुरिदा एकको मृत्यु भएको छ । आईतबार अविरल वर्षाका कारण थबाङ गाउँपालिका–४ थापा खर्कमा विहान ६ बजे पहिरोले गोठे घर्तीको घर भत्किदा घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घर्ती भान्सा कोठामा बसेको बेला पुरिएर मृत्यु भएको बताईएको छ । मृतकको खुट्टा मात्रै देखिएकाले वडाध्यक्ष,

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ४ गते २०८२ प्युठान अनलाईन

अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गरेका छन् । साथै उनले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ४ गते २०८२ प्युठान अनलाईन

पर्वतको लाङ्दीमा पहिरोमा पुरिएका दम्पत्तिको शव भेटियो

  साउन ४ ,काठमाण्डौ – पर्वतको मोदी गाउँपालिका–३ देउराली लाङ्दीमा पहिरोमा पुरिएका दम्पत्तिको शव भेटिएको छ । आज बिहान घरमाथीबाट पहिरो झरेको थियो । पहिरोबाट ७० वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती विष्णुमतीको शव निकालेको प्रहरीले जनाएको छ । मृतकको बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नुअघि नै घरबाट निस्कन सफल भएको प्रहरी निरीक्षक रामप्रसाद

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ४ गते २०८२ प्युठान अनलाईन

देउखुरीमा पार्किङ गरिएको गाडी ब्याक हुँदा एक जनाको मृत्यु

दाङ, ४ साउन । देउखुरीमा पार्किङ गरेको गाडी ब्याक हुँदा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ सुनखोलीमा पार्किङका लागि राखिएको बोलेरो जीप ब्याक भएपछि दुर्घटना भएको हो । गाडीबाट च्यापिएर लमही–५ सुनखोली निवासी २१ बर्षिय राकेश कुमार बानियाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लु ३ च ४८१४ नम्बरको

पुरा पढ्नुहो