समाचार - Pyuthan Online - Page 43
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

ब्रेकिङ न्यूज वैशाख २६ गते २०८२

स्वर्गद्वारी नगरपालिकाका सबै वडा पूर्णखोप घोषणा ः बैशाख ३१ गते नगरपालिका घोषणा गरिदै

सन्तोष सुनार

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
वैशाख २६ गते २०८२ प्युठान अनलाईन

अनिश्चितकालीन आन्दोलन चर्काउने ः राजावादी

प्यूठान अनलई न्यूज डेक्स । राजसंस्था एवं हिन्दू राष्ट्र पुनःस्थापना तथा संघीयताको खारेजीसहितको माग गर्दै आन्दोलनरत राजावादी समूहले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । राजावादीको आन्दोलन कमजोर भएको टिप्पणी भइरहेकै बेला उनीहरू आन्दोलन चर्काउनेगरी अघि बढेका छन् । राजावादी समूहले गठन गरेको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले आगामी १५ जेठदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिने

पुरा पढ्नुहो
समाचार
वैशाख २५ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारीमा सामुदायीक विद्यालयका प्र.अ.को छेडापोखरामा बैठक सम्पन्न

बैशाख २५ गते , प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपािलमा रहेका सामुदायीक विद्यालयका प्र.अ.हरुको स्वर्गद्वारी नगरपािलका वडा नं.९ छेडापोखरामा रहेको छेडापोखरा प्रा .बि.मा बैठक सम्पन्न गरिएको छ । विहिवार स्वर्गद्वारी नगरपालिका शिक्षा शाखाको आयोजनामा स्वर्गद्वारी नगरपालिको वडा नं. ३–९ वडामा रहेका सामुदायीक विद्यालयको प्र.अ.हरुलाई छेडापोखरामा घुम्ति प्र.अ. बैठक गरिएको हो । बैठकमा शिक्षकहरुको माग सहित शिक्षा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

कुष्ठरोगका बिरामी सबैभन्दा बढी मधेशमा फेला

प्यूठान अनलाईन न्यूज डेक्स । नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। विकास देवकोटाले यस्तो जानकारी गराए । मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ । सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा देखिएका

पुरा पढ्नुहो
समाचार
वैशाख २५ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता

बैशाख २५ गते ,प्युठान। विश्व रेडक्रस दिवसको अवसरमा स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानमा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ। विहिवार “मानवताको पक्षमा ” “ ON THE SIDE OF HUMANITY ” भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल स्वर्गद्वारी बहुमुखी क्याम्पसको आयोजना र स्वर्गद्वारी बहुमुखी क्याम्पसको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा स्वःहेनरी ड्युनाको फोटोलाई

पुरा पढ्नुहो
राजनिति
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

किसानलाई समयमै मल उपलब्ध गराउन सांसद सापकोटाको माग

प्यूठान अनलाईन न्यूज डेक्स । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले धान रोप्ने समयमा किसानले प्रर्याप्त मल नपाएको बताएका छन् । कोटा प्रणालीमार्फत मल वितरण हुने कुरा व्यवहारिक नरहेको उनले बताए । प्रतिधिसभाको आजको बैठकमा बोल्दै सांसद सापकोटाले भने, “किसानले ५० किलो मल माग गर्दा मश्किलले ५ किलो मात्रै पाउँछन् । सरकारको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

चितवनमा रेबिज लागेर एक पुरुषको ज्यान गयो

प्यूठान अनलाईन न्यूज डेक्स । चितवनमा रेबिज लागेर आज एक पुरुषको जनाको ज्यान गएको छ। रेबिजबाट इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको ज्यान गएको हो ।भरतपुर अस्पतालमा उपचारका क्रममा प्रजाको ज्यान गएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।केही महिनाअघि उहाँलाई कुकुरले टोकेको थियो । उपचारमा ढिलाइ हुँदा उनको ज्यान गएको हो ।

पुरा पढ्नुहो
समाचार
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

भारत–पाकिस्तान यद्ध ः नेपालमा उच्च सतर्कता

२५ बैशाख ,प्यूठान अनलाईन न्यूज डेक्स ।  भारत र पाकिस्तानबीचको तनाव बढ्दै जाँदा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानाकामा संयुक्त रुपमा गस्ती र खबर आदान–प्रदानलाई तीव्रता दिएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै गृहमन्त्री

पुरा पढ्नुहो
समाचार
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

आईपीएल क्रिकेटमा कोलकाता चेन्नईसँग पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको छ । हिजोको खेलमा लिगको पुछारमा रहेको चेन्नईसँग कोलकाता २ विकेटले हारेको हो । कोलकाताले दिएको १ सय ८० रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्‍याे । चेन्नईका डेवाल्ड ब्रेभिसले ५२ र शिवम दुबेले ४५ रन बनाए

पुरा पढ्नुहो
समाचार
वैशाख २४ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी वडा नं. ५ सारीले क्यालेण्डर विमोचन

बैशाख २४ गते , प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ५ सारीले वडाको क्यालेण्डर विमोचन गरेको छ । बुधबार वडाले एक कार्यक्रमको बिच नयाँ वर्ष २०८२ सालको क्यालेण्डर विमोचन गरेको हो । क्यालेण्डरमा वडामा रहेका पर्यटन स्थल सारी भुवनोट ( मिनि मुस्ताङ) , मन्दिर , जनप्रतिनिधीले गरेका विकास निर्माणका काम , २०४९ साल ,०५४

पुरा पढ्नुहो