राजनिति - Pyuthan Online - Page 5
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

राजनिति

ब्रेकिङ न्यूज असाेज २० गते २०८२

घोषित मितिमै प्रतिनिधि सभा चुनाव हुनुपर्छ ःअध्यक्ष प्रचण्ड

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
असाेज २० गते २०८२ प्युठान अनलाईन

१४ महिनापछि फेरि खुल्यो फाइल

काठमाडौँः आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परे । दाङको तुलसीपुर–१६ स्थायी घर रहेका शर्मालाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको हो । योसँगै प्रहरीले यस प्रकरणमाथिको अनुसन्धान फेरि गर्न थालेको खुलेको छ । प्रहरीले एकातिर नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सूक्ष्म अनुसन्धान अगाडि बढाएको छ भने अर्कोतिर

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २० गते २०८२ प्युठान अनलाईन

सिराहामा दलित समुदायको घर भत्काएपछि वडाध्यक्ष पक्राउ, १३ जनाविरूद्ध जाहेरी

सिराहा। सिराहामा आपसी विवादमा घर भत्काइदिएपछि वडाध्यक्ष पक्राउ परेका छन्।कल्याणपुर नगरपालिका ८ का रामकिशोर यादव पक्राउ परेका हुन्।उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ परेको हो। वडाध्यक्षसहित १३ जनाविरूद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी परेको जिल्ला प्रहरी कार्यालय सिराहाको एसपी अनन्तराज शर्माले जानकारी दिए। उनका अनुसार सोमबारसम्म वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन्। बाँकीको खोजीकार्य भइरहेको छ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ३० गते २०८२ प्युठान अनलाईन

भ्रष्टाचार उन्मुलनलाई जीवनमरणको विषयको रुपमा लिएको छु ः कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै घिसिङले सरकारको प्रमुख दायित्व तोकिएको समयमा चुनाव गराउने र जेनजी आन्दोलनको क्रममा आगजनी गरिएका संरचनाको पुनर्निमाण गर्ने रहेको बताए ।उनले आफुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुदा प्राप्त गरेको प्राविधिक र व्यवस्थापकीय ज्ञानको प्रयोग गरेर काम गर्ने बताए ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र २७ गते २०८२ प्युठान अनलाईन

समाजवादी क्रान्तिको नव अध्यायः युवा नेतृत्व, स्वदेशी समाधान हुनुपर्छ ः बुलेट सी

बुलेट सी । नेपालको राजनीतिक इतिहास र वर्तमान समाजलाई बुझ्दा एउटा कठोर यथार्थ हाम्रो सामु आउँछ, दलाल पुँजीवाद र विदेशी साम्राज्यवादको गठबन्धनले देशलाई घुर्कीमा राखेको छ। जनताले गरेको बलिदान र आन्दोलनहरूमाथि सधैं नयाँ–नयाँ मुखुण्डे सत्ता दलालहरूले कब्जा गरेका छन्।२००७ सालमा प्रजातन्त्रको नाममा, २०४६ सालमा बहुदलीय लोकतन्त्रको नाममा, २०६२र६३ सालमा गणतन्त्रको नाममा—हरेक पटक परिवर्तन भएको देखिए

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १३ गते २०८२ प्युठान अनलाईन

२४ अर्ब राजस्व लक्ष्य राखेको चीन नाका ठप्प भए, तत्काल खुलाउँ ः माधव सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उत्तरतर्फबाट सीमा नाका तत्काल सुचारु गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । चीन जोडिने सिन्धुपाल्चोकको तातोपानी नाका र रसुवागढी नाका बाढी पहिरोका कारण अवरुद्ध रहेको बताउँदै चाडों सुचारु गराउन ध्यानाकर्षण गराएका हुन् ।तातोपानी नाका जाने अरनिको राजमार्ग पछिल्लो २९ दिनदेखि अवरुद्ध रहेको भन्दै उनले यसले मुलुकको राजस्वमै असर

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र २ गते २०८२ प्युठान अनलाईन

विपिनको रिहाईको पहल गर्नु सरकारको जिम्मेवारी हो प्रधानमन्त्री ओली

प्यूठान अनलाईन न्यूज डेक्स । प्रधानमन्त्री ओलीले विपिनकी आमा र बहिनिले इजरायलका राष्टपति र संसद अध्यक्षसँग भेटेर रिहाईको पहलका लागि आग्रह गरेको उल्लेख गर्दै यसअघि आफुले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १ गते २०८२ प्युठान अनलाईन

प्यूठानबाट रास्वपामा २५६ जना प्रवेश

प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्यूठानमा २५६ जना प्रवेश गरेका छन्। आईतबार राष्ट्रि स्वतन्त्र पार्टी जिल्ला कार्य समिती प्यूठानले विजुवारमा रहेको कालिका विकास केन्द्र सभालमा गरेको पाटी प्रवेश तथा पाटीका सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम विभिन्न पाटी परित्याग गरी तथा नयाँ २५६ जना प्रवेश गरेको जिल्ला सभापती विकास पोख्रेलले जानकारी दिनुभयो । पाटी प्रवेशीहरुमा नागरिक

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २७ गते २०८२ प्युठान अनलाईन

वाईसेल प्यूठानको श्रम तथा उत्पादन दुई महिने अभियान सुरु

प्यूठान । वाईसेल नेपाल जिल्ला समिती प्यूठानले श्रम तथा दुई महिने अभियान सुरु गरेको छ । मङ्गबार नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबम् झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले अभियानको उद्घाटन गरी सुरु गरिएको अध्यक्ष सुरेश विश्वकर्माले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो। उद्घाटन कार्यक्रम पश्चात झिमरुक गाउँपालिका २ गड़ेरपानिमा रहेको श्री सर्वोदय माध्यमिक विद्यालय परिसरमा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २३ गते २०८२ प्युठान अनलाईन

जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य हो ः वडा अध्यक्ष घर्ति

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ५ सारीका वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य रहेको बताउनुभएको छ । शुक्रबार प्यूठान अनलाईसँग गरिएको कुराकानीमा विकासको आधार समाज एकता भएकाले वडाबासीहरुलाई एकरुपता बनाउन लागेको र आवश्यकता सेवामा लागी परेको बताउनुभयो । जनताको इच्छा र चाहना अनुसार काम गर्न जनप्रतिनिधि हुन निर्वाचनमा

पुरा पढ्नुहो