प्यूठान नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

प्यूठान नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २३ गते २०८२

प्यूठान । प्यूठान नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ । शुक्रबार प्युठान नगरपालिका ७ पिकोटकी एकल महिला तथा न्युन आर्थिक अवस्था रहेकी बच्ची दमाइको परिवारलाइ मेयर कोषबाट प्युठान नगरपालिकाले खाद्यन्न सहयोग गरेको हो । दमाइ परिवारलाइ बिहान साझ दुइ छाक खानको निम्ति सहज होस् भन्ने उद्देश्यले नगरप्रमुख विष्णु बहादुर योगीको निर्देशन सो कार्य गरिएको नगरप्रबक्ता एवम् वडा न. ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिनुभयो ।दमाईका पविार व्यवस्थापनका लागी छलफल भैरहेको श्रेष्ठले बताउनुभयो ।

दमाई बस्ने घरको छानो समेत नभएको अवस्थामा नेपाली सेना, सामाजिक अगुवा एवं अभियन्ताहरुको पहलमा बस्ने व्यवस्था केही दिन अगाडी गरिएको थियो।