नेपाली राष्ट्रिय महिला टोलीले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

नेपाली राष्ट्रिय महिला टोलीले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक १२ गते २०८२

काठमाण्डौ – नेपाली महिला राष्ट्रिय टोलीले आज भारतसँग मैत्रीपूर्ण अनौपचारिक खेल खेल्दैछ । यो खेल बेलुका ५ बजे सिक्किमको पाल्जोर रंगशालामा हुनेछ । आजको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान सावित्रा भण्डारीसहित प्रीति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा हुने छैनन् ।

यसअघि भएको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा इरानसँग ३ गोलले पराजित नेपाली टोलीले सोमवार भएको खेलमा साम्बाको २ गोल मद्धतले भारतलाई २–१ ले हराएको थियो । आजको मैत्रीपूर्ण खेल यसअघि भोलि बिहीवार हुने भनिएकोमा आजका लागि सारिएको हो । नेपाल र भारतबीच आजको खेलले फिफाको अन्तर्राष्ट्रिय मान्यता पाउने छैन ।

सम्वन्धित समाचारहरु