स्कुटर दुर्घटना हुदा दुई जनाको मृत्यु, चालक गम्भिर घाईते - Pyuthan Online
वैशाख १७ गते २०८३
ब्रेकिङ न्यूज
स्कुटर दुर्घटना हुदा दुई जनाको मृत्यु, चालक गम्भिर घाईते काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे स्कुटर दुर्घटना हुदा दुई जनाको मृत्यु, चालक गम्भिर घाईते काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे

स्कुटर दुर्घटना हुदा दुई जनाको मृत्यु, चालक गम्भिर घाईते

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १७ गते २०८३

१६ बैशाख । बुटवलमा स्कुटर दुर्घटना हुदा दुईको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटना हुदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हिजो बेलुका ७ बजेतिर भएको दुर्घटनामा घाइते भएको दुवै जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । यस्तै दुर्घटनामा परी स्कुटर चालक बाणगंगा ७, बनगाईका सोमन श्रेष्ठ गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक थमन बिसीले जानकारी दिनुभयो । र्दुघटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचारहरु