देशभर चिसो बढ्दै, काठमाण्डौको न्युनतम तापक्रम ९ डिग्रीभन्दा कम - Pyuthan Online
असार १३ गते २०८३
ब्रेकिङ न्यूज
विश्वकप २०२६ नर्वे र फ्रान्सबीच समूह विजेता बन्ने प्रतिस्पर्धा रास्वपाको महिला उपसभापतिमा गौतम र कार्कीबीच प्रतिस्पर्धा हुदै, कसले मार्ला बाजी भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप विश्वकप २०२६ नर्वे र फ्रान्सबीच समूह विजेता बन्ने प्रतिस्पर्धा रास्वपाको महिला उपसभापतिमा गौतम र कार्कीबीच प्रतिस्पर्धा हुदै, कसले मार्ला बाजी भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप

देशभर चिसो बढ्दै, काठमाण्डौको न्युनतम तापक्रम ९ डिग्रीभन्दा कम

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर २ गते २०८२

देशभर चिसो बढेको छ । काठमाण्डौमा आजको न्युनतम तापक्रम ९ डिग्रीभन्दा तल झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको तापक्रम ८।९ डिग्री सेल्सियससम्म झरेको थियो । काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो ।देशका अरु ठाउँमा पनि चिसो बढेको छ । हिमाली र उच्च पहाडी भेगको न्यूनतम तापक्रम माइनसमा पुगेको छ ।

आज देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सम्वन्धित समाचारहरु