दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
माघ २६ गते २०८२

माघ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का मोटरसाइकल चालक २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका–१७ का ३९ वर्षीय कमल वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रमेश बोहराले जानकारी दिनुभयो । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा पुल बनाउनका लागि खनेको खाल्डोमा लुम्बिनी प्रदेश ०२–००१ प ११०२ नम्बरको मोटरसाइकल खसेको हो ।

घोराहीबाट तुलसीपुरतर्फ गुडिरहेको मोटरसाइकल आज बिहान साढे ९ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका २ जनाको उपचारका क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा मृत्य। भएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचारहरु