आठविसकोटमा रहेको नापी कार्यालयको बोर्डमा ‘आई लभ यू प्रमिला’ ‍‍‍‍‍‍‍‍‍‍‍लेखेपछी.. - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

आठविसकोटमा रहेको नापी कार्यालयको बोर्डमा ‘आई लभ यू प्रमिला’ ‍‍‍‍‍‍‍‍‍‍‍लेखेपछी..

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १६ गते २०८१

रुकुम पश्चिम, १७ चैत ।  रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ९ राडीमा रहेको नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ । आज बिहान कार्यालयको डिजिटल बोर्डमा ‘‘आई लभ यू प्रमिला, आई रियल्ली लभ यू’’ लेखेको देखिएको छ । नगरप्रमुख रवि केसीका अनुसार ह्याकरले नापी कार्यालको नाम हटाएर ‘‘आई लभ यू प्रमिला, आई रियल्ली लभ यू’’ लेखेको हो ।

यस विषमा अनुसन्धान भइरहको छ भन्दै नगरप्रमुख केसीले जिल्ला प्रशासन कार्यालय तथा अनुसन्धान गर्ने निकायलाई जानकारी गराइसकेको बताउनुभयो । आज विहान स्थानीयले मोर्निङ वाकको समयमा नापी कार्यालयको वोर्डमा यस्तो लेखेको देखेपछि सामाजिक संजालमा पोष्ट गरेका थिए ।।

सम्वन्धित समाचारहरु