नेकपा माओवादी केन्द्रको नगर अधिवेशन उद्घाटन - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

नेकपा माओवादी केन्द्रको नगर अधिवेशन उद्घाटन

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ७ गते २०८२

प्यूठान । नेकपा माओवादी केन्द्र प्युठान नगरपालिकाको नगर अधिवेशनको उद्घाटन सम्पन्न भएको छ । शनिवार नेपालको पुर्व उपराष्ट्रिपति तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुनले अधिबेशनको पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन ।

उद्घाटन शत्र सकिएपछि नयाँ नेतृत्व चयनका लागि हुन गइरहेको बन्द शत्र भने स्थगित भएको हो । नयाँ नेतृत्वका लागि लिलाप सिंह केसी र सुमन श्रेष्ठले दावी गरेको स्रोतले जनाएको छ । बैशाख १९ गते सम्मको लागि नयाँ नेतृत्व चयन प्रकृया स्थगित भएको छ ।

सम्वन्धित समाचारहरु