चितवनमा रेबिज लागेर एक पुरुषको ज्यान गयो - Pyuthan Online
असार १५ गते २०८२

चितवनमा रेबिज लागेर एक पुरुषको ज्यान गयो

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २५ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । चितवनमा रेबिज लागेर आज एक पुरुषको जनाको ज्यान गएको छ। रेबिजबाट इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको ज्यान गएको हो ।
भरतपुर अस्पतालमा उपचारका क्रममा प्रजाको ज्यान गएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
केही महिनाअघि उहाँलाई कुकुरले टोकेको थियो । उपचारमा ढिलाइ हुँदा उनको ज्यान गएको हो । प्रजालाई उपचारका लागि हिजो अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

सम्वन्धित समाचारहरु