प्युठानका २५ वर्षीय युवक कस्मिरमा अस्ताए - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्युठानका २५ वर्षीय युवक कस्मिरमा अस्ताए

शम्भु सुनार
शम्भु सुनार
वैशाख २७ गते २०८२

बैशाख २७ गते प्यूठान । भारतीय सेनामा कार्यरत प्यूठानका एक युवाको निधन भएको छ ।निधन हुनेमा सरुमारानी गाउपालिका ५ लुकलुके निवासी २५ वर्षीय मन बहादुर बराल मगर रहेका छन् ।

कस्मिरबाट श्रीनगरतर्फ जाँदै गर्दा सवारी दुर्घटनामा परी उनको निधन भएको हो ।उनले करिब एक वर्षअघि जीवनसंगिनी मंजु सारुलाई गुमाएका थिए । उनका चार वर्षीय छोरा युगान्त बराल छन् ।

पारिवारिक स्रोतका अनुसार उनी अन्य सैनिकसँगै भारत पाकिस्तानबीच चलिरहेको युद्धग्रस्त क्षेत्रमा जाँदै थिए । सोही क्रममा सडक दुर्घटनामा परी उनले ज्यान गुमाएका हुन् ।

सम्वन्धित समाचारहरु