शाैचालयमा लडेर भारतीय पर्यटककाे ज्यान गयाे - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

शाैचालयमा लडेर भारतीय पर्यटककाे ज्यान गयाे

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ११ गते २०८२

काठमाण्डाै – मनकामना मन्दिरको दर्शन गर्न आएका एक जना भारतीय पर्यटकको शौचालयमा लडेर ज्यान गएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरातको पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज ज्यान गएको हो ।

मुग्लिनमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारका लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

सम्वन्धित समाचारहरु