जेन–जी समुह प्युठानद्वारा सम्पत्ति छानबिन गर्न माग - Pyuthan Online
असाेज १९ गते २०८२

जेन–जी समुह प्युठानद्वारा सम्पत्ति छानबिन गर्न माग

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ३० गते २०८२

प्यूठान । जेन – जी समुह प्यूठानले जनप्रतिनिधी , कर्मचारी ,ठेकेदार एवम उच्च पथमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न माग गरेको छ । आईतबार उक्त समुहले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई सम्पत्ति छानबिन गर्न भनी माग पत्र पेश गरेको हो। सम्पत्ति छानबिन माग पत्र पेश गर्नेमा जेन –जी प्रतिनिधी बिप्लव विष्ट र शान्त बहादुर पुन मगर रहेका छन ।

सम्वन्धित समाचारहरु