दाङमा एक लाख बढीको अवैध सामान बरामद - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

दाङमा एक लाख बढीको अवैध सामान बरामद

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष २ गते २०८२

दाङ । दाङमा एक लाख बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी इकाईले मंगलबार गढवा गाउँपालिका–१ कालाकाटे चोकस्थित सडक छेउबाट १ लाख १८ हजार ७ सय ५० बराबरको किराना तथा लत्ता कपडा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहाले जानकारी दिनुभयो ।

बरामद गरिएको अवैध सामानलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय कोइलाबाट पठाएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचारहरु