बालेनको चुनावी अभियान आज नुवाकोट, धादिङ र गोरखामा - Pyuthan Online
कार्तिक ७ गते २०८३
ब्रेकिङ न्यूज
तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

बालेनको चुनावी अभियान आज नुवाकोट, धादिङ र गोरखामा

प्युठान अनलाईन
प्युठान अनलाईन
फागुन १ गते २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह आज गोरखासहित तीन जिल्लामा चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बालेन आज नुवाकोट, धादिङ र गोरखामा कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्ने भएका हुन् । उनले गोरखा बजारमा आम नागरिक र पार्टी सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको बुर्लाकोटीले बताएका छन् ।
देशव्यापी भ्रमणमा रहेका बालेनले विभिन्न जिल्लामा पुगेर पार्टीको एजेन्डा प्रस्तुत गर्दै मतदातासँग संवाद गरिरहेका छन् ।

सम्वन्धित समाचारहरु